मुख्य घर | नब साहित्य डट ओआजी
  • छन्द कविता : कर्म


    मौरी फूल चुसी हरेक दिन नै संगाल्छ मीठो मह 
    माछाले दिनरात दु:ख नभनी खेल्दै छ पौडी दह । 
    चारो टिप्छ चरा उडी पवनमा पाल्नेछु बच्चा भनी 
    सानो हुन्छ तथापि बोक्छ कमिलो भारी ठुलो नै अनि ।।


    16 Oct 2017, Visited : 31, more...

  • जीवनी र व्यक्तित्व : राजेन्द्र परदेशी


    नाम : राजेन्द्र कुमार
    साहित्यिक नाम : राजेन्द्र परदेशी
    इमेल :  rajendrapardesi66@gmail.com
    सम्पर्क : +09- 4150545584
    जन्ममिती : २ मार्च
    जन्मस्थान : भोजपुर, विहार, भारत 


    16 Oct 2017, Visited : 50, more...

  • गद्य कविता : मन्तव्य


    हिजोसम्म, 
    किरणका अनेकौं हातहरू उम्रेर 
    आङ्ग कनाइदिंदा 
    उष्णताभित्र निर्धक्क सुतिपठाइन्थ्यो 
    पत्झडले पनि, 
    बर्षायामले पनि, 
    मुस्कानको बसन्त छरिपठाउँथ्यो


    16 Oct 2017, Visited : 55, more...

  • गद्य कविता : बेमतलबी बजार


    जब जब म
    आफैलाइ सोध्छु
    अन्त्यहिन यो यात्रा 
    कहाँ गइ टुंगिन्छ ?
    खोज्छु स्वयम 
    आफ्नै वृतान्त 
    नटुङिने गन्तब्य दुरि


    16 Oct 2017, Visited : 58, more...

  • गद्य कविता : हे ईश्वर


    एक जाेडी पक्षी
    सुमधुर मिलन
    साथमा बचेरा पनि
    अत्यन्त प्रेम प्रगाढ
    जीवन यात्रा
    अचानक दयनीय
    दुर्घटना,


    16 Oct 2017, Visited : 40, more...

  • कथा : प्रतिबिम्ब


    आमा ! ढोगें है । अनिषको निधार मेरो खुट्टाको औंलामा अडियो । बिहानी चराको चिरबिर जस्तो मीठो बोली कानमा । पवित्र फूलको जस्तो स्पर्श खुट्टामा । वसन्त ऋतुमा फूल फूलेर बँगैचा ढकमक्क भए जस्तो रमणीयता कोठामा । 


    16 Oct 2017, Visited : 188, more...
  • कथा : एसिड नारी र विष


    यो रात्री बसमा यात्रा गर्न मलाइ एकदमै पट्टयार लागेर आँउछ । बाहिर हेरु सुनसान अन्धकार अनि बस भित्र चै मान्छेहरु घुरेको आवाज । मलाई अचम्म लाग्छ मान्छेहरु यस्तो आवाजका बिच पनि कसरि निदाउन सक्छन होला । अनि म जस्तै निदाउन नस्कन्नेहरु चै बसको स्क्रिनमा चलिरहेको पुरानो हिन्दी चलचित्र हेर्न ब्यस्त मलाई चै यो रात्री बसको यात्रामा न निन्द्राले छुन्छ न नै चलचित्रले ।


    16 Oct 2017, Visited : 159, more...
  • लघुकथा : थोत्रो कोट


    खरिदारको जागिरेले घरभाडा र घरायसी खर्च बाहेक श्रीमतीको इच्छालाई कहिले पुरा गर्न सकेन । सपिङ महलहरुमा घुमे पनि सडक पेटी पसलको सस्तो सामानले गुजारा चलाउनु परेको थियो । सधैँ समस्या भन्दा भन्दै अब त दुई सन्तानहरुलाई पढायो, हुर्कायो, बढायो । 


    16 Oct 2017, Visited : 87, more...
  • कथा : अस्तित्व तृष्णा


    भर्खरै अगाडिको घरबाट नारिएर निस्केका एक युगल जोडीलाई देखेर आज उसले अभावमा उन्मुक्तताको के अर्थ र ?भनेर आफूलाई सन्तुष्टि दिन सकिन । ती जोडीका स्वतन्त्र बाँच्ने ढङ्ग । व्यवहार उन्मुक्क्तता । उनीहरूको ओठको निस्फिक्री मुस्कान । यी सबै आफ्नो महल जस्तो भव्य घरमा काम विशेषले तलमाथि यताउता गर्दा, उसले चाहेर पनि नचाहेर पनि निहार्ने गर्थी । 


    16 Oct 2017, Visited : 151, more...
  • लघुकथा : डर


    जति पानी पर्थ्यो । कालीको मनमा धमिलो बाढी आँथ्यो । छानो चुहिको तप्कनले हैन । गोठमा भरखर ब्याकी माली भिज्छे भनेर हैन । 


    16 Oct 2017, Visited : 129, more...
  • छन्द कविता : कर्म


    मौरी फूल चुसी हरेक दिन नै संगाल्छ मीठो मह 
    माछाले दिनरात दु:ख नभनी खेल्दै छ पौडी दह । 
    चारो टिप्छ चरा उडी पवनमा पाल्नेछु बच्चा भनी 
    सानो हुन्छ तथापि बोक्छ कमिलो भारी ठुलो नै अनि ।।


    16 Oct 2017, Visited : 31, more...
  • गद्य कविता : मन्तव्य


    हिजोसम्म, 
    किरणका अनेकौं हातहरू उम्रेर 
    आङ्ग कनाइदिंदा 
    उष्णताभित्र निर्धक्क सुतिपठाइन्थ्यो 
    पत्झडले पनि, 
    बर्षायामले पनि, 
    मुस्कानको बसन्त छरिपठाउँथ्यो


    16 Oct 2017, Visited : 55, more...
  • गद्य कविता : बेमतलबी बजार


    जब जब म
    आफैलाइ सोध्छु
    अन्त्यहिन यो यात्रा 
    कहाँ गइ टुंगिन्छ ?
    खोज्छु स्वयम 
    आफ्नै वृतान्त 
    नटुङिने गन्तब्य दुरि


    16 Oct 2017, Visited : 58, more...
  • गद्य कविता : हे ईश्वर


    एक जाेडी पक्षी
    सुमधुर मिलन
    साथमा बचेरा पनि
    अत्यन्त प्रेम प्रगाढ
    जीवन यात्रा
    अचानक दयनीय
    दुर्घटना,


    16 Oct 2017, Visited : 40, more...
  • गद्य कविता : यथा तस्वीर


    सूर्यकाे रापसँगै
    घिस्याइ अाफलिएकाे
    याेे मुद्रा मुहार
    वाफिएकाे तुँवालाेसँगै
    कञ्चन अाकाशकाे तृष्णामा
    भविष्य दग्न खाेजिरहेछ ।


    16 Oct 2017, Visited : 54, more...
  • नारी स्वतन्त्रताको गीत


    कसैको सिन्दूर लाए पनि 
    कसैको पोते सजाए पनि 
    जुनीभरीकी दासी म हैन 
    सिन्दूरको धर्को नाघ्दिन भनी 
    कसम मैले खाएकी छैन 
    कसैको सिन्दूर लाए पनि... ।


    16 Oct 2017, Visited : 179, more...
  • गीत : शुभकामना


    शुभकामना.. शुभकामना... शुभकामना.... शुभकामना.....
    अन्जुली बाँधी, स्रद्धाभाव राखी, शिर यो झुकाइ 
    प्रेमको द्रिश्टी, पुष्पको ब्रिस्टी, हृदय फुकाइ 
    शुभकामना.. शुभकामना... शुभकामना.... शुभकामना.....

    आनन्द माथ, शान्तीका साथ, सम्ब्रिद्धी सेवाभाव
    फलून फूलून, सद्ग गुण सद्भाव, बनेर अनुराग 
    शुभकामना.. शुभकामना... शुभकामना.... शुभकामना.....


    16 Oct 2017, Visited : 168, more...
  • गीत: आएकै हो गणतन्त्र


    आएकै हो गणतन्त्र आउँनलाई आयो !
    महलमै अल्मलियो हाम्रोमा खै आयो ?
    झुप्रामा नि आउँछु भन्थ्यो बाटैमा हरायो !
    आएकै हो गणतन्त्र .......!



    16 Oct 2017, Visited : 327, more...
  • गीत: यो झिलीमिली


    यो झिलीमिली बिजुली बत्ती कहाँ गाथ्यो  होला ?
    कसैले कतै सुटुक्कै बेची लुकेर खाथ्यो होला ?
    भनन भन सहीसत्य कुरा के चै भाथ्यो होला ?
    यो झिलीमिली ......!


    16 Oct 2017, Visited : 165, more...
  • गीत: निवश्त्र


    किनारको ठिहीमा,
    विभत्स गीत सुस्तायो,
    निवश्त्र बाँचिरहेछु भन्दै !
    ओठसँग सजिनु अधि,
    स्वतन्त्र थिएँ म अक्षरहरुमा,



    16 Oct 2017, Visited : 146, more...
  • गजल : सोनम शेर्पा छन्दबद्ध गजल


    प्यास झन् बढ्यो शुरा पिएर साँझमा
    माद ओठको छचल्किएर साँझमा ।

    एउटा सवाल त्यो बिहानले गर्यो
    को लडेछ मस्त मातिएर साँझमा ।


    16 Oct 2017, Visited : 229, more...
  • गजल : भोजराज काफ्ले


    गाली गरि अनि रिसाएर गई,
    जवानीमा जहर मिसाएर गई ।

    मनमा पीडा लिएर अाई छे
    एकैचोटि ममाथि  बिसाएर गई ।


    16 Oct 2017, Visited : 132, more...
  • गजल : बलराम तिमल्सिना


    जिन्दावाद पनि भन्नु छ र मुर्दावाद पनि भन्नू छ !
    उही मान्छे नायक पनि खलनायक पनि बन्नु छ !

    कहाँ सजिलो छ र वावै यो दोहोरो भूमिकामा ! 
    अभिनय भन्लान् भनी कोसिस गर्नु छ कन्नु छ !


    16 Oct 2017, Visited : 58, more...
  • गजल : पुण्य घिमिरे


    शब्दशब्द व्रम्हवाक्य, लाग्छ विश्व ज्ञाता तिमी,
    धामपानी छातीे पाली, जीवन छानो छाता तिमी ।।

    आफू मिटाइ अरुको रक्षा, उदारताको उपमा छैन,
    तिम्रै साथमा निर्भय यात्रा, सर्वसुरक्षा हाता तिमी ।।



    16 Oct 2017, Visited : 10, more...
  • गजल : मधु सुदन लुइँटेल


    रिस भएको हराओस् राग हराओस् 
    मन मनमा भयका रोगदाग हराओस्  ।

    बढी जाओस् सद्भाव भाइबन्धुहरुमा
    आत्मियताले सबैको बैरभाव हराओस् ।


    16 Oct 2017, Visited : 93, more...
  • मुक्तकमाला ३०.


    परराष्ट्र छिमेकीको सरकार आगनमै आउने छ
    र हालीमुहाली गर्ने आधार आगनमै आउने छ
    तब मात्रै यहाँ हाम्रा रास्ट्रबादीले चाहेको पुग्ला,
    जुन बेला यो पश्चिमी बिहार आगनमै आउने छ ।


    16 Oct 2017, Visited : 119, more...
  • मुक्तकमाला २९.


    संस्कृति बहाना बनेको छ वैभव  दर्शाउने समाजमा
    प्रकृतिले समान मान्दा पनि विभेद वर्षाउने समाजमा
    धर्म पुराणको नाममा कथा अनेक कथ्ने आफैले अनि
    संस्कृति हो भनी निमुखा कमजोर तर्साउने समाजमा


    16 Oct 2017, Visited : 127, more...
  • मुक्तकमाला २८.


    पिउँदिन भन्दा पनि तिम्रो यादले पिउन थालेछु 
    बिछोड पछि टुक्रिएको मन सिउन थालेछु 
    सँगै जिउने कसम तोडि तिमीले साथ छोडेपछी ,
    बिछोडको पीडा सहँदै एक्लै जीउन थालेछु ।


    16 Oct 2017, Visited : 112, more...
  • मुक्तकमाला २७.


    समस्या देखि लुक्नु हुन्न 
    विना कसुर झुक्नु हुन्न
    ठेस त लाग्छ हर कदममा
    यात्रा कहिल्यै रुक्नु हुन्न



    16 Oct 2017, Visited : 157, more...
  • मुक्तकमाला २६.


    हे, सरकार तिमीहरुको के हालचाल छ,
    मधेशमा सबै बाढी पीडितको बेहाल छ,
    नदि नाला त सबै बेचिसक्यो नेता मिलेर
    कि हामी जनतालाइ पनि बेच्ने बिचार छ,


    16 Oct 2017, Visited : 201, more...

बाल साहित्य


बालगीत : चङ्गा चेट

हेरहेर आकाशमा, धेरै चंगा फरर,
वल्लो डाँडा पल्लो डाँडा लटाइ सरर ।।

लामालामा पुच्छर, माथिमाथि उडेका,
एकअर्को छक्याउदै, बादलमा लुकेका ।।


     

स्रष्टा परिचय


स्रष्टा कोश र परिचय : पोष्टराज चापागाईं


नाम : पोष्टराज चापागाईं 
साहित्यिक नाम : ‘राज’
इमेल : postrajchapagainraj@gmail.com
सम्पर्क : +977- 9841408857
जन्ममिति : २०१६
जन्मस्थान : इलाम

स्रष्टा कोश र परिचय : लोकनाथ भुषाल


नाम : लोकनाथ भुषाल
साहित्यिक नाम : घायलश्री
इमेल :  ghayalsri@gmail.com 
सम्पर्क : +977- 9847138706
जन्ममिति : २९/असार

व्यक्तित्व : पुष्प आर. जे


व्यक्तिगत विवरण -
नाम : पुष्प राज गैरापिप्ली (शर्मा)
साहित्यीक नाम : पुष्प आर. जे
पिता : स्व.गौरि प्रसाद गैरापिप्ली (शर्मा)
माता : भगिरथी देबी गैरापिप्ली (शर्मा)
जन्म : २०३९ /०१/ २६
ठेगान : जुरोपानी-९, (झापा )

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
161254 Times Visited.

Powered by: Exclusively Solution
Top
Content