गजल - स्वतन्त्र गजल



गजल : बिकास रेग्मी

भक्ति र बलभद्रको जमाना हरायो
यो देशबाट फेरी सिमाना हरायो ।

छोरी अन्माएपछि बिचरा आमाको,

गला बाट सुनको गहना हरायो ।


पर्खेर बसेकी थिईन प्रेमीका यता,

उता प्रेमिको भेट्ने चाहाना हरायो ।


कलम माग्ने निउंले बोलाऊँथे उनलाई,

अब त बिस्तारै बहाना हरायो ।


बिकास रेग्मी, इलाम 

हाल : पोखरा


नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

गजल : बिकास रेग्मी - बिकास रेग्मी, 2018-01-22

भक्ति र बलभद्रको जमाना हरायो
यो देशबाट फेरी सिमाना हरायो ।
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
360302 Times Visited.

Powered by: Exclusively Solution
Top
Content