कविता - हाईकु



हाइकु : टेकनारायण रिमालका ६ हाइकु

आकाश हाँस्यो
तिमी हाँस्यौ र कतै
मौसम हाँस्यो।

साउने झरी

मुटुको मञ्चमाथि

मन मयूर।


पहरामाथि

जिन्दगीको पैताला

तल भड्खारो।


संदिग्ध मन

जिन्दगानी भङ्गालो

विलोम दिशा।


सुनौलो साँझ

शिखर छुने मन

बिहान फुङ्ङ।


फूलको बास्ना

प्रिय-आगमनको

मीठो सन्देश।


नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

हाइकु : टेकनारायण रिमालका ६ हाइकु - टेकनारायण रिमाल (कौशिक), 2018-01-07

आकाश हाँस्यो
तिमी हाँस्यौ र कतै
मौसम हाँस्यो।
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
328140 Times Visited.

Powered by: Exclusively Solution
Top
Content