गजल - स्वतन्त्र गजल



गजल : महेन्द्र चापागाईं

बिना अर्थ नामी, बनायो कसैले
थिए क्यै रहर ती, तुहायो कसैले
म तिम्रै हुने हो, भन्यो फेरि आफै
हियामा भरोसा, दिलायो कसैले

बुझे त्यैं दुबोझैं,छ जीवन म भन्छु 

हुदो रैछ  माया, सिकायो कसैले


उता दैव हेर्दै, छ  होला तमासा 

यता आँसु  मेरा, बगायो कसैले


तिमी सुन्छु भन्थ्यौं, कथा जिन्दगीको 

म भन्दा नि पहिल्यै,सुनायो कसैले



नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

गजल : महेन्द्र चापागाईं - महेन्द्र चापागाईं, 2018-01-08

बिना अर्थ नामी, बनायो कसैले
थिए क्यै रहर ती, तुहायो कसैले
म तिम्रै हुने हो, भन्यो फेरि आफै
हियामा भरोसा, दिलायो कसैले
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
247272 Times Visited.

Powered by: Exclusively Solution
Top
Content