बाल साहित्य - बालकविता



बालकविता : जून मामा

अाउँछौ अरे तिमी
राति अँधेरामा
म सुतेको बेलामा
मेरा प्यारा जून मामा !


नसुतेर भोलि

हेर्छु भिर पाखामा

तिमी झर्ने बेलामा

मेरा प्यारा जून मामा !


समातेर तिमीलाई 

राख्छु कटेरामा

मौका पा´को बेलामा

मेरा प्यारा जून मामा !


नदेखिने रै´छौ

हेर्न खोज्दा डाँडामा

अौँसी भा´को बेलामा

मेरा प्यारा जून मामा !


भोर्लेटार, लमजुङ


नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

बालकविता : जून मामा - रमेशचन्द्र घिमिरे , 2018-01-16

अाउँछौ अरे तिमी
राति अँधेरामा
म सुतेको बेलामा
मेरा प्यारा जून मामा !

बालकविता : कमिला - रमेशचन्द्र घिमिरे, 2018-01-08

माथिदेखि तल, तलदेखि माथि
हिँडेका छन् हेर भई साथी साथी
सोधेँ प्रश्न तिमीलाई -
के हुन् भन रमिला ?

बालकविता : बाको हात समाउँदै - रमेशचन्द्र घिमिरे, 2017-12-18

बाको हात समाउँदै स्कुलमा गा’को
फर्किँदा त बाभन्दा नि म पो पैला भा’को

बालकविता : जाडो बढ्दै गा'छ - रमेशचन्द्र घिमिरे, 2017-12-08

रचना विधा : बालकविता / शिर्षक : जाडो बढ्दै गा'छ / कवि : रमेशचन्द्र घिमिरे / स्थान : भोर्लेटार, लमजुङ्ग

बालकविता : तिहारको खुसी - रमेशचन्द्र घिमिरे, 2017-10-20

दसैँ गयो थोरै खुसी दसैँसँगै गयो 
थोरै-थोरै रमाइलो तिहारलाई रह्यो
कागलाई भात खुवाएपछि कुकुर डाक्नुपर्छ
भोलिदेखि हाम्रो घरमा रोटी पाक्नुपर्छ
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
247347 Times Visited.

Powered by: Exclusively Solution
Top
Content