गजल - स्वतन्त्र गजल



गजल : लालकाजि श्रेष्ठ

छ कुन जलको थोपा प्रहरभर सुहाको ?
गजब लाग्छ दम्भ कठै ! कर्कलाको

कसैले त खोस्ला कलम पख तँ भगवन् 

बना भाग्य दुश्मन अझै साधनाको !


यहाँ कुन छ बादल नवर्षेर बस्ने ?

परीक्षा धराको कि हो धैर्यताको !


अझै भेट्न सक्छौं कलाकार भिन्ची

नियाल्नुस् न सौन्दर्य मोनालिसाको


दुखद हुन्न आरम्भ यस अर्थमा कि !

सुखद अन्त्य हुन्न यहाँ हर कथाको


नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

गजल : लालकाजि श्रेष्ठ - लालकाजि श्रेष्ठ, 2018-01-21

छ कुन जलको थोपा प्रहरभर सुहाको ?
गजब लाग्छ दम्भ कठै ! कर्कलाको
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
360285 Times Visited.

Powered by: Exclusively Solution
Top
Content