+977-057-521035, 9855070877    info@nabashahitya.org
कृति समिक्षा तथा समालोचना
  • तुषारापातबारे बलराम पौडेलको समिक्षा


  • अन्धसत्ता सूत्रकथाको सुन्दर कृति


  • कृति समिक्षा तथा समालोचना : । आत्मालाप । जीवन एक संघर्ष अनेक मोड


  • कृति समिक्षा तथा समालोचना : । ऋतु फेरिदै जान्छ । सरितको छैठौं कथासंग्रह


  • कथा सङ्ग्रह लिएर नेपाली सहित्य बजारमा मनोज ।


गजल
स्वतन्त्र गजल


गजल : भवानी तिमल्सिना न्यौपाने

हुन्न मिलन खुशी र म दुई किनार भएपछि
कसरी बाँच्नु खै ज्यानै लिने प्यार भएपछि
जोगाई राख्न सकिन यो मुटु पनि सग्लो मैले
आफन्तका वचनमा नै छुरा झैँ धार भएपछि

किन  ओभाउँथे  र दु:खी  आमाका आँखाहरु 

आफ्नै सन्तानबाटै ममताको व्यापार भएपछि


आफ्ना पराई त त्यतिबेला मात्र चिनिने रहेछ 

खाली खल्ति अनि आफु बेरोजगार भएपछि


छोराले आमा बुबा बृद्ध आश्रम पुर्‍याएर आयो

बुहारिको प्यारमा छोरो आफैं लाचार भएपछि


नब साहित्य डट ओआरजी



सम्बन्धित थप सामाग्रीहरु

गजल : लीलाराज दाहाल - 2018-06-16

सुराकी या चेला बुझ्नै सकिएन
झिम्क्याउँदा परेला बुझ्नै सकिएन ।

गजल : कविता केशरी - 2018-05-28

एकै चोटी खानु परोस्,अनि खुसीयाली,
भागमा ठूलो सानु परोस्,अनि खुसीयाली !!

गजल : लीलाराज दाहाल - 2018-04-28

नजरै नजरमा कूटील बात हुन्छ
आफन्तैबाट याँ ठूलो घात हुन्छ !
निर्धक्क हिंड ए प्यारका यात्री हो
तिम्रो शीर थेग्ने मेरै हात हुन्छ !

गजल : सुरेन्द्र शाही - 2018-04-03

जब, सम्झौता गरियो भोकमरीसँग ।
तब,सम्बन्धविच्छेद भो बाह्रखरीसँग ।
बुढी आमा छोडेर परदेश हिडेँको छु,
रोगहरूले ठट्टा गर्दाहुन् बिचरीसँग ।

गजल : प्रेम मगर - 2018-01-24

हेरेर बलेको त्यो दियो आफै बुझ्नुस
जीवन कसरी सकियो आफै बुझ्नुस

गजल : प्रकाश मगर बियोगी - 2018-01-23

आफ्नो भाग्य`को तक्दिर आफैँ लेख्न सकिन्छ यो ज्योतिषीले पनि बडो अचम्मको भनी दिन्छ

गजल : विशाल अधिकारी - 2018-01-22

पालै पालको टहरो छ, र त नेपाल भएको छ ।
सँस्कृती र सुशासनको अनिकाल भएको छ ।

गजल : बिकास रेग्मी - 2018-01-22

भक्ति र बलभद्रको जमाना हरायो
यो देशबाट फेरी सिमाना हरायो ।

गजल : लालकाजि श्रेष्ठ - 2018-01-21

छ कुन जलको थोपा प्रहरभर सुहाको ?
गजब लाग्छ दम्भ कठै ! कर्कलाको

गजल : राजबाबु श्रेष्ठ सागर - 2018-01-21

यति खेर भने म आफ्नै भरोसाको सासको दौड्मा छु ।
देशको एक सुन्दर सपना बोकी खासको दौड्मा छु ।।

गजल : अम्बिका कार्की अमु - 2018-01-20

हेरी राख एकदिन पहेंलो रंङ्गको खुन हुन्छ ।
धातु मानिएको त्यही फलाम नम्बरी सुन हुन्छ ।
हजारौं ताना बोकेर चेली माइती परदेशिए ।
सबै छट्पटिदै छन् मुस्कुराउने मात्र जून हुन्छ ।
1 2 3 4 5 6 7 NEXT
  Contacts
नव साहित्य डट ओआरजी
Main Road,Hetauda , Makwanpur
+977-9851177389
nabasahitya@gmail.com
http://nabasahitya.org
Powered by:  
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
Top
Content