गजल - स्वतन्त्र गजल



गजल : प्रकाश मगर बियोगी

आफ्नो भाग्य`को तक्दिर आफैँ लेख्न सकिन्छ यो ज्योतिषीले पनि बडो अचम्मको भनी दिन्छ

चिनेन कि जस्तो लाग्छ भाग्य लेख्दा तक्दिर`ले 

चिन्न त मलाई भुत`ले चिन्छ अनि प्रेत`ले चिन्छ


तिर्नकै निम्ति बनाए पनि यिनै मान्छेले कुणिया 

मान्छेले नै न`तिरे कर मालपोतले कसरी लिन्छ


प्रिय मान्छे साथमै हुन्छ चाहेजति टाढा जानुस् 

त्यो हृदयमा बसि दिन्छ अनि कानमा गुन्जिन्छ


अन्धकारमा बस्नखोज्छ बियोगीमा हुँदा मान्छे

जती अधेरी`मा पुग्दछ उत्ति`कै प्रकाश उभिन्छ 


प्रकाश मगर ´बियोगी`:

सौडियार -१ दाङ, नेपाल  

हाल भारत


नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

गजल : प्रेम मगर - 2018-01-24

हेरेर बलेको त्यो दियो आफै बुझ्नुस
जीवन कसरी सकियो आफै बुझ्नुस

गजल : प्रकाश मगर बियोगी - 2018-01-23

आफ्नो भाग्य`को तक्दिर आफैँ लेख्न सकिन्छ यो ज्योतिषीले पनि बडो अचम्मको भनी दिन्छ

गजल : विशाल अधिकारी - 2018-01-22

पालै पालको टहरो छ, र त नेपाल भएको छ ।
सँस्कृती र सुशासनको अनिकाल भएको छ ।

गजल : बिकास रेग्मी - 2018-01-22

भक्ति र बलभद्रको जमाना हरायो
यो देशबाट फेरी सिमाना हरायो ।

गजल : लालकाजि श्रेष्ठ - 2018-01-21

छ कुन जलको थोपा प्रहरभर सुहाको ?
गजब लाग्छ दम्भ कठै ! कर्कलाको

गजल : राजबाबु श्रेष्ठ सागर - 2018-01-21

यति खेर भने म आफ्नै भरोसाको सासको दौड्मा छु ।
देशको एक सुन्दर सपना बोकी खासको दौड्मा छु ।।

गजल : अम्बिका कार्की अमु - 2018-01-20

हेरी राख एकदिन पहेंलो रंङ्गको खुन हुन्छ ।
धातु मानिएको त्यही फलाम नम्बरी सुन हुन्छ ।
हजारौं ताना बोकेर चेली माइती परदेशिए ।
सबै छट्पटिदै छन् मुस्कुराउने मात्र जून हुन्छ ।

गजल : नारायण राज चौलागाई (काईलो) - 2018-01-18

किन्दा त्यो ठूलो शहर कति पर्छ बा ?
इँटाले बनेको घर कति पर्छ बा ?
दाल चामल किन्दा त खल्ती रित्तियो
अाधा किलो टमाटर कति पर्छ बा ?

गजल : महेन्द्र चापागाईं - 2018-01-08

बिना अर्थ नामी, बनायो कसैले
थिए क्यै रहर ती, तुहायो कसैले
म तिम्रै हुने हो, भन्यो फेरि आफै
हियामा भरोसा, दिलायो कसैले

गजल : भवानी तिमल्सिना न्यौपाने - 2018-01-04

हुन्न मिलन खुशी र म दुई किनार भएपछि
कसरी बाँच्नु खै ज्यानै लिने प्यार भएपछि
जोगाई राख्न सकिन यो मुटु पनि सग्लो मैले
आफन्तका वचनमा नै छुरा झैँ धार भएपछि

गजल : डा.झमक घिमिरे - 2018-01-02

जसको योगदान खोजीरा`छ देशले उही किन बद्नाम भयो, ,
जसले देशको आन्द्राभुडी पल्टाएर खाइरा`छ किन राम भयो?
चेतना हराएका मान्छेहरू पुग्छन् माथि माथि घुम्ने मेचमा,
जाग जाग चेतनशील युवा तिम्रो चेतना किन जाम भयो ?
1 2 3 4 5 6 7 NEXT

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
268443 Times Visited.

Powered by: Exclusively Solution
Top
Content