साहित्यिक गतिविधि - शुभकामना



शुभकामना: हाम्रो सम्झना / नव बर्ष २०७४ को हार्दिक शुभकामना ।

नमस्कार नव बर्ष २०७४आगमनको यो पारिलो बिहानीमा सामाजिक उत्तरदईत्वोले अभिभूत भएर नेपाली साहित्यको संरक्षण र सम्बर्धनको हाम्रो पहलगामी कदमलाई आत्मसाथगर्दै, नव साहित्यको विधुतीय अनलाईन साहित्य चौतारीमा बसेर पढ्दै, सिक्दै र हेर्दै रहनुभएका हाम्रा आत्मीय पाठक हरुमा हार्दिकता, यहाका अनेकौं ख्यातिप्राप्त साहित्यकार, नव प्रतिभावान लेखक सहयोगि पाठक सुभेच्छुक, शुभ चिन्तक हरुमा हामि नव साहित्य परिवार संचालकको तर्फवाट हार्दिक शुभकामना ब्यक्त गर्दछौं।

नेपाली साहित्यको फराकिलो साहित्य आकाशमा हामि उर्जाशिल मान्छेका साहित्यिक रचनाहरुलाई समभावले सम्प्रेषण गरिरहेका छौं । बैचारिक सह-अस्तित्वोको यो सामाजिक रुपान्तरणमा नव साहित्य,केहि हदसम्मको यात्रामा सफल रहेको अनुभूति तपाई लेखक, पठाकको प्रतिक्रियाले प्रस्टै हुन्छ । यो सन्दर्भमा हामि नव साहित्यमा नियमित सृजना रचनाहरुलाई प्रकाशन गराउनुहुने अग्रज तथा नव सर्जकहरुलाई सम्झन चाहन्छौं ।

प्रतिभावान साहित्यकर डा. झमक घिमिरेगजलगुरु डा. घनश्याम न्यौपाने परिश्रमीबरिस्ठ संगीतकार: मणिकमल क्षेत्रीबरिस्ठ बाल कथाकार: बिनय कसजूसमिक्षक: युग पाठककवि: सरिता तिवारीकवि: सङ्गीत स्रोताकवि: पुष्प परागकवि आर.आर.चौलागाईकवि: निमेष निखिलयुवा कवि: राजा पुनायानीगजलकार: रवी प्रन्जाजकवि: राजु स्याङ्तानकवि: बैध्यनाथ ठाकुरगजलकार: पोस्टराज चापागाईकवि:कृष्ण प्रसाईगजलकार: बलराम तिमल्सिनागजलकार: गुप्त बहादुर श्रेष्ठकवि: रमेश सायनकवि: निर बहादुर भण्डारीकथाकार: मित्र पाठक काँचुलीउपन्यासकार: कविता केशरी दाहालगीताकार: सन्दिप ढकाल दिपगजलकार: मनोज रुपाखेती मनु,कथाकार: मिरा प्रसाईगजलकार: ऋषिराम पाण्डेयकथाकार: बालकृष्ण गजुरेल,  कथाकार: धनमन्त्ररी मिश्र कात्यायनकथाकार: गोमा सिटौलाकथाकार: कुमार काफ्लेगजलकार: पुरुषोत्तम पौड्याल रसुवाकवि: तारानाथ भण्डारीगजलकार: विवस चौलागाईंकथाकार: बलराम पौडेलकवि: बिद्या शर्मागजलकार: सुमि पौडेलकथाकार: सौगात मगरकथाकार: दयाराम पौडेलकवि: नितेंद्र खनालकवि: पार्वती दाहालगजलकार: जगतराम बर्देवागजलकार: कृष्णकला बनेमगजलकार: दिपक सोमारे मगरगजलकार: रुपेश आचार्यगजलकार: प्रदिप क्षेत्रीगजलकार: तिलक तामारी मगरकवि: शंकर ढकालकवि: राशिक राजगजलकार: मधुसुधन लुईटेलकथाकार: किशोर सुब्बा लिम्बुकवि: जयदेश श्रेष्ठ,

 

यहाँ तपाईहरुलाई सम्झिदा मन हर्षले आलादित भएको छ । ओठमा मुस्कानको छिटा भुलेको त्यो कसैलाई खुशि बनाउदाको यो अनुभूतिको वास्तवमै शब्दमा कोरिदो रहेनछ खुलेर नेपाली साहित्य आकाशमा उडेका ति रहरिला मन हरुलाई कतै-कतै बाट टिपेर यहाँ चौतारीमा बसाउँदा जुन उन्मुक्तता म महसुस गर्छु वास्तवमै कल्पनाले कसैले पुग्दैन त्यहाँ भावनात्मक साहित्य मेरोलागि उत्तिकै मान्यता राख्छ जति श्वास र म अन्त्यत नव साहित्य म बिच यसरी बज्रियो अबशर,चुनौती र पहिचान बनेर खण्ड-खण्ड टुक्रिएको लाखौं मनहरुलाई आब्हान गरें र प्राप्तिभयो आजको यो पारिलो सतह कहिलेकाहिँ लाग्छ ति शब्द,मान्छेका अनुहार म अर्कै विगतदेखि महसुस गर्दै आईरहेछु पुरानो जन्मदेखि एउटा आत्मीयताको जालो बनेर.....

यो एकबर्षे सहयात्राको अन्तरालमा हामीबाट कतै तपाईहरुको आत्मसम्मानमा ठेस पुग्नगएमा यो अन्जानमा हुनगएको भूलमानि, हाम्लाई एउटा अशल अभिभावकको छहारी प्रधान गराईरहनु हुनेमा हाम्रो विवेक गलत नरहला अन्त्यमा तपाईहरुको साहित्य लेखन अशल र परिस्कृत बन्दै जाओस यहि,कामना हामीलाई आगमि दिनहरुमा तपाईको सहयोग निरन्तर रहोसभन्ने अपेक्षा राख्दछौं, अन्त्यमा यिनै सुखद् शुभेच्छापूर्ण शुभकामना। प्रधान-सम्पादक


नव साहित्य

नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

शुभकामना: हाम्रो सम्झना / नव बर्ष २०७४ को हार्दिक शुभकामना । - 2017-04-12

नमस्कार नव बर्ष २०७४आगमनको यो पारिलो बिहानीमा सामाजिक उत्तरदईत्वोले अभिभूत भएर नेपाली साहित्यको संरक्षण र सम्बर्धनको हाम्रो पहलगामी कदमलाई आत्मसाथगर्दै, नव साहित्यको विधुतीय अनलाईन साहित्य चौतारीमा बसेर पढ्दै, सिक्दै र हेर्दै रहनुभएका हाम्रा आत्मीय पाठक हरुमा हार्दिकता, यहाका अनेकौं ख्यातिप्राप्त साहित्यकार, नव प्रतिभावान लेखक सहयोगि पाठक सुभेच्छुक, शुभ चिन्तक हरुमा हामि नव साहित्य परिवार संचालकको तर्फवाट हार्दिक शुभकामना ब्यक्त गर्दछौं।

मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
327301 Times Visited.

Powered by: Exclusively Solution
Top
Content