+977-057-521035, 9855070877    info@nabashahitya.org
कृति समिक्षा तथा समालोचना
  • तुषारापातबारे बलराम पौडेलको समिक्षा


  • अन्धसत्ता सूत्रकथाको सुन्दर कृति


  • कृति समिक्षा तथा समालोचना : । आत्मालाप । जीवन एक संघर्ष अनेक मोड


  • कृति समिक्षा तथा समालोचना : । ऋतु फेरिदै जान्छ । सरितको छैठौं कथासंग्रह


  • कथा सङ्ग्रह लिएर नेपाली सहित्य बजारमा मनोज ।


बुढ्यौली साहित्य
गीत


बुढ्यौली गीत : फुलेको जवानी

तिर्थ जाने ए ठूली नानी
फर्किहेर फुलेको जवानी
जम्का भेटैंमा२
पिरती लाग्ला है मन्दीर गेटैंमा ।

जागिर खाइयो, क्या हण्डर पाइयो,
छोरा छोरी विदेशै पठाइयो,
दुखै गरेर २
अब त हाँसौं न सँगै बसेर ।

ठिटाठिटी डिस्कोमा मस्त छन्,
केटाकेटी पढ्नमै व्यस्त छन्,
फुर्सद पाइयाछ २
छमछमी नाच्नलाई साथी चाहियाछ  ।

जीन्दगीमा धेरै थोक कमाइयो
कति पाइयो, कति चैं गुमाइयो
रहर बाँकीछ २
खुइलेको तालुमा टुप्पी बाँकी छ ।

सारा जीवन अरुकै लागि भो,
अब भने आनन्द लिनी हो,
थाक्नु थाकियो २
काँचो थ्यो यो जीवन बल्ल पाकियो ।


नब साहित्य डट ओआरजी



सम्बन्धित थप सामाग्रीहरु

बुढ्यौली गीत : फुलेको जवानी - 2017-10-08

तिर्थ जाने ए ठूली नानी
फर्किहेर फुलेको जवानी
जम्का भेटैंमा२
पिरती लाग्ला है मन्दीर गेटैंमा ।

बुढ्यौली गीत : आमा - 2017-09-15

गर्भको दुःख काखको सुख दुधको दशधारा
जन्माइ हुर्काइ बढायौ आमा, मायाको साहारा
आमा... मेरी आमा, आमा... मेरी आमा


  Contacts
नव साहित्य डट ओआरजी
Main Road,Hetauda , Makwanpur
+977-9851177389
nabasahitya@gmail.com
http://nabasahitya.org
Powered by:  
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
Top