+977-057-521035, 9855070877    info@nabashahitya.org
कृति समिक्षा तथा समालोचना
  • तुषारापातबारे बलराम पौडेलको समिक्षा


  • अन्धसत्ता सूत्रकथाको सुन्दर कृति


  • कृति समिक्षा तथा समालोचना : । आत्मालाप । जीवन एक संघर्ष अनेक मोड


  • कृति समिक्षा तथा समालोचना : । ऋतु फेरिदै जान्छ । सरितको छैठौं कथासंग्रह


  • कथा सङ्ग्रह लिएर नेपाली सहित्य बजारमा मनोज ।


बुढ्यौली साहित्य
गजल


बुढ्यौली गजल : राम कुमार बोहरा

साठि काट्न थालिसक्याे समाउन आउ छोरा
बुढेसकालको साहारा बनि रमाउन आउ छोरा

वितेको पल कहिलै फर्काउन नसके पनि
रूपैयाँले साउको हात थमाउन आउ छोरा

कुहिएकाे छ खरकाे छानाे घाम पानी छेक्दैन
अाेत लाग्ने घर मर्मत गरि बनाउन आउ छोरा

बुढी भएछु सवै कुरा विर्सीन थालें 
बिहे गरि घर जमाउन आउ छोरा

चाहिँदैन ठुला महल झुपडी मै बसौंला
आफ्नै खेत जोति कमाउन आउ छोरा


नब साहित्य डट ओआरजी



सम्बन्धित थप सामाग्रीहरु

बुढ्यौली गजल : राम कुमार बोहरा - 2017-10-17

साठि काट्न थालिसक्याे समाउन आउ छोरा
बुढेसकालको साहारा बनि रमाउन आउ छोरा

वितेको पल कहिलै फर्काउन नसके पनि
रूपैयाँले साउको हात थमाउन आउ छोरा

बुढ्यौली गजल : राजबाबु श्रेष्ठ - 2017-09-09

बैंशमा खाएँ खीर अहिले लाग्न थाल्यो पीर !
छोराबुहारीले लाको बचन बनी चुब्ने रैछ तीर !!

अर्ति उपदेशत दिनै हुन्न रैछ बुढ्यौली भएसी,
अझ उल्टै भन्छन् कच्कच् नगर छिनाउँछु शीर !!

बुढ्यौली गजल : राजबाबु श्रेष्ठ - 2017-09-06

आउ बुडी छेउमा तिम्रो कपाल बस्छु बाटी !
हाँसी खुशी बाँचौं एक अर्कामा दुख साटी !!

हाम्रो जवानी र समय उस्तै उस्तै हुँदो रहेछ !
पर्खंदैन र म भएँ  लाटा तिमी भयौ  लाटी !!

बुढ्यौली गजल : राजबाबु श्रेष्ठ - 2017-09-03

बाह्र छोरा तेह्र नाति, बूढाको धोक्रो काँधै माथि !
बूढा बुढी नै हुने रै छ, जीवनमा  अन्तिम  साथी !!

छोराछोरी नातानातिनी, जन्माएर हुर्कायो बढ़ायो !!
छैन सहरा अहिले, यो  भन्दा  न  जन्मेकै  जाति !!

बुढ्यौली गजल: रमेश सारु - 2017-08-29

च्यातिएछ सडक बुढो भएर होला 
थाकेछ  अचानक बुढो भएर होला 

न तातो हुन्छ न जाडो ठेग्न सक्छ 
सम्भबत  सिरक बुढो भएर होला
  Contacts
नव साहित्य डट ओआरजी
Main Road,Hetauda , Makwanpur
+977-9851177389
nabasahitya@gmail.com
http://nabasahitya.org
Powered by:  
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
Top