+977-057-521035, 9855070877    info@nabashahitya.org
कृति समिक्षा तथा समालोचना
  • तुषारापातबारे बलराम पौडेलको समिक्षा


  • अन्धसत्ता सूत्रकथाको सुन्दर कृति


  • कृति समिक्षा तथा समालोचना : । आत्मालाप । जीवन एक संघर्ष अनेक मोड


  • कृति समिक्षा तथा समालोचना : । ऋतु फेरिदै जान्छ । सरितको छैठौं कथासंग्रह


  • कथा सङ्ग्रह लिएर नेपाली सहित्य बजारमा मनोज ।


कविता
हाईकु


हाइकु : टेकनारायण रिमालका ६ हाइकु

आकाश हाँस्यो
तिमी हाँस्यौ र कतै
मौसम हाँस्यो।

साउने झरी

मुटुको मञ्चमाथि

मन मयूर।


पहरामाथि

जिन्दगीको पैताला

तल भड्खारो।


संदिग्ध मन

जिन्दगानी भङ्गालो

विलोम दिशा।


सुनौलो साँझ

शिखर छुने मन

बिहान फुङ्ङ।


फूलको बास्ना

प्रिय-आगमनको

मीठो सन्देश।


नब साहित्य डट ओआरजी



सम्बन्धित थप सामाग्रीहरु

हाइकु : टेकनारायण रिमालका ६ हाइकु - 2018-01-07

आकाश हाँस्यो
तिमी हाँस्यौ र कतै
मौसम हाँस्यो।

हाइकु : कृष्ण प्रसाद पौडेलका १० हाइकु - 2018-01-04

एक छौं हामी
राष्ट्रियताको लागि
नेताको नारा

हाईकु : मित्र पाठकका ८ हाईकु - 2017-10-14

सतिको श्राप 
भन्छन फलाक्छन 
पागलहरु !

हाईकु : बलराम पौडेलका ११ हाईकु - 2017-09-29

१.
दशैं को बेला 
बिदेश मा डिउटी
याद घर को

हाईकु : सुरेश काफ्लेका १३ हाईकु - 2017-09-15

केटो नजर
चिहाएर पो हेर्छ
पहाड बीचमा ।१

न हाँस्छ मान्छे 
ओइलिएर झर्छ
काँडा बीचमा ।२
  Contacts
नव साहित्य डट ओआरजी
Main Road,Hetauda , Makwanpur
+977-9851177389
nabasahitya@gmail.com
http://nabasahitya.org
Powered by:  
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
Top