कविता - छेस्का



केही छेस्का हरु : मित्र पाठक (काँचुली)

१. लामो कपाल र कानमा टप देखेर छेवैमा गई बसेँ, मोरी त छोराको बाउ पो परीछ 
२. तिम्रो र मेरो गठबन्धन कसौं न ! जिन्दगी सधैं अल्पमतमै गुज्रिने भो त !
३. दिलमाया ! दिलको ढोका राम्ररी लक गर ल ! अलार्म बजाउनेहरुको ताँती छ बाहिर
४. साहित्यिक मनहरु उत्साहित भाछन रे नि - नवसाहित्य पढ्न थाले छन र ?
५. आज केही मिठो मसिनो खाउँ न बुढा - के गजल कबिता फ्राइ गरुँ बुढी ?


नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

केही छेस्का हरु : मित्र पाठक (काँचुली) - 2017-10-11

१. लामो कपाल र कानमा टप देखेर छेवैमा गई बसेँ, मोरी त छोराको बाउ पो परीछ 
२. तिम्रो र मेरो गठबन्धन कसौं न ! जिन्दगी सधैं अल्पमतमै गुज्रिने भो त !
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
327380 Times Visited.

Powered by: Exclusively Solution
Top
Content