कविता - लघु कविता



लघु कविता : हारिरहे

तिमी पलायन भएकाे बेला
अाँगनका फूलहरू फुल्न मान्दैनन्
बरू फूल मलाई चिथाेछन्
कुरता देखाउँछन्

फुल्न छाडेर फूलवारीमा

वास्ना फ्याँकेर सडकमा

के रहेछ तिम्राे शक्ति 

त्यसैले तिमी जितिरहेछाै

म हारिरहे छु ।


सीता बिष्ट कार्की

काठमाडौ ।


सीता बिष्ट कार्की

नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

लघु कविता : हारिरहे - 2018-01-23

तिमी पलायन भएकाे बेला
अाँगनका फूलहरू फुल्न मान्दैनन्
बरू फूल मलाई चिथाेछन्
कुरता देखाउँछन्
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
360258 Times Visited.

Powered by: Exclusively Solution
Top
Content