बाल साहित्य - बालकविता



बालकविता : असन बजार

बाबासँग नाना किन्न असन बजार गएँ
झिलिमली बजार हेर्दा दङ्ग पनि भएँ ।
जताततै गाडी गाडी मान्छे सडकभरि
छलिएँला भन्ने डर लाग्थ्याे घरिघरि ।

काेहि माग्ने सडकमा, काेहि सामान बेच्दै

काेहि  हुन्थे  हताराेमा, काेहि हुन्थे खाेक्दै ।

बाबासँग असन बजार भाेटाहिटी  हिडे

एउटा मिडी किन्नु थियाे पसलभित्र  छिरे ।

पसलेत लुगा भन्दा कुरा बेच्दाे रै छ

झिम्काउँदै अाँखा भन्थ्याे नानी राम्री रै छ ।


तारा के.सी.

नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

बालकविता : असन बजार - 2018-01-21

बाबासँग नाना किन्न असन बजार गएँ
झिलिमली बजार हेर्दा दङ्ग पनि भएँ ।
जताततै गाडी गाडी मान्छे सडकभरि
छलिएँला भन्ने डर लाग्थ्याे घरिघरि ।

बालकविता : सरसफाई - 2018-01-16

कपाल कोर्ने काइयो
आमा मलाई चाहियो
कोरी बाटी गर्छु
चिरिच्याट् पर्छु ।।

बालकविता : जून मामा - 2018-01-16

अाउँछौ अरे तिमी
राति अँधेरामा
म सुतेको बेलामा
मेरा प्यारा जून मामा !

बालकविता : कमिला - 2018-01-08

माथिदेखि तल, तलदेखि माथि
हिँडेका छन् हेर भई साथी साथी
सोधेँ प्रश्न तिमीलाई -
के हुन् भन रमिला ?

बालकविता : बाको हात समाउँदै - 2017-12-18

बाको हात समाउँदै स्कुलमा गा’को
फर्किँदा त बाभन्दा नि म पो पैला भा’को

बालकविता : जाडो बढ्दै गा'छ - 2017-12-08

रचना विधा : बालकविता / शिर्षक : जाडो बढ्दै गा'छ / कवि : रमेशचन्द्र घिमिरे / स्थान : भोर्लेटार, लमजुङ्ग

बालकविता : नारी बेदना - 2017-11-01

बर्षायाममा झरी बर्सिए सरि
नारी रुन्छिन उसै गरि ।
बचनका पिरले च्वास्स च्वास्स
मुटुमा घोच्छ सधैंभरी ।।

बाल कविता : कति राम्रो बानी - 2017-10-25

कति जाती कति ज्ञानी
हाम्रा बाबुनानी
आफैँ हातमुख धुने
कति राम्रो बानी ।।

बालकविता : तिहारको खुसी - 2017-10-20

दसैँ गयो थोरै खुसी दसैँसँगै गयो 
थोरै-थोरै रमाइलो तिहारलाई रह्यो
कागलाई भात खुवाएपछि कुकुर डाक्नुपर्छ
भोलिदेखि हाम्रो घरमा रोटी पाक्नुपर्छ

बाल कविता : बन्नु पर्‍यो विचरा - 2017-09-24

आयो हुरी स्वरले 
आमा झर्‍यो जोरले
बचेको साना चरा
बन्नु पर्‍यो विचरा ।

बाल कविता: बिधालयको याद / बिनोद पौडेल - 2017-05-02

आज फेरि बिधालय जान मन लाएको छ ।
सबेरै उठि नुहाएर तयार हुन मन लाएको छ।
बिधालयको पोसाक लगाई टाई बाँध्न मन लाएको छ ।
फेरि लाइन लाएर प्राथना गर्न मन लाएको छ।
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
245356 Times Visited.

Powered by: Exclusively Solution
Top
Content