कविता - गद्य कविता



गद्य कविता : अभिमानी मान्छे

जब जब यो आँखा
चियाउँछु म आफै
झरेर रसिन्छ
मनका अन्तरंगहरुमा
किन बाजिन्छ?

आफ्नैपनमा क्लेश्हरुले

क्षुद्रताको आँकुरा पलाउँछ 

बेरंगी बागहरुमा

सभ्यताको पाठ अनि

मानबताको बिगुल

न फुक्छ्न यी मान्छेहरु 

मात्र अभिमानी स्वार्थ

मान्छे माथी नै टेकेर 

कालो पर्दा भित्र मंचन गर्छन

निर्जलताका पराकाष्ठ नाघेर 

नायकको मुकुण्डो भिर्दै हिड्छन

खलनायकको  चरित्र घोलिन्दै 

दम्भका छिर्काले गिलो गराउँछन


सडक माटो गल्ली गल्लिका 

चोक चोकहरुमा

किन सौम्य र सभ्यले 

प्रस्तुती हुन सक्दैनौ

ब्यभिचारी खाका नसुनाउने 

एनामा देखिने रुपहरुले

आज कौरबी चक्रब्युही 

संजालहरु किन रोक्दैनौ

निरही बिलौना लाचार 

भुँवरिमा अल्झिरहेछन

मेरा दुरि अनि दृष्टि केवल 

आर्तानाडित बन्दैछन

फगत एक अपाङ 

केही गर्न नसिकेने 

कराउछु चिच्याउँछु तर 

अवरोध गर्न नसकिने

तर पनि नजरले 

आक्रोशको रंग दिदैछु

रोक्न सकिन 

किन्तु इशारा त दिदैछु 

न फैलियोस दुर्घन्धित अभिष्टहरु

कुनै दिन अबश्य 

मानबताका संघार भेटिने छ

संसार सृष्टीको औचित्य 

केवल मान्छेले बुझिने छ !



धुर्बकृष्ण ताम्राकार

नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

गद्य कविता : अभिमानी मान्छे - 2018-04-06

जब जब यो आँखा
चियाउँछु म आफै
झरेर रसिन्छ
मनका अन्तरंगहरुमा
किन बाजिन्छ?

गद्य कविता : मान्छेभित्र मानवता ह्रास भएछि - 2018-03-29

ऊपनि आफूजस्तै उसले चिन्दैन
मानवताकाे बिन्दुसम्म उसमा हुन्न
सकुन्जेल उसलाई मजाले पिस्छ
जसरी पिठाेसँग घुनपनि पिसिन्छ ।

गद्य कविता : प्रेम दिवस - 2018-03-28

मेरो बा जस्तै छ
यो प्रेम दिवस् ।
झुटो प्रेम लिला रचेर
तरुनी खेति फस्टाइ रहेछन
हर साझ मनाइ रहेछन
एउटा रङ्गीन बिस्तारामा प्रेम दिवस
एक हुस्न साटेर

गद्य कविता : सम्बन्ध - 2018-03-26

केही नहुने रहेछ
सम्बन्धमा मेरा लागि तिमी र
तिम्रा लागि म एक अपरिचित भए पछि

कविता : Discount अनुहार - 2018-03-26

30 percent flat !!
flipcartमा बेचिन्दो हो
चिया बगान अनुहारहरु...

गद्य कविता : आस्थाको समवेदना ! - 2018-03-26

कुल्चेर मेरो आस्थाको धरोहर
भर्खरै उसले घोषणा गर्यो-
पूर्व निर्धारित मान्यताको बिरूद्ध

गद्य कविता : रातो घाम ! - 2018-03-25

ए रातो घाम !
आउ छाउ म माथि
रातो किरण बिजारोपण गर
उल्लासका साथ प्रत्यारोपण गर
म जन्माउँछु अर्को महाभारत
तर जन्माउदिन द्रौपदी ।

गद्य कविता : विवशता - 2018-03-25

अाँशु को ज्वार बनी
बहेको कविता लेख्छु
अदृष्य घाउ पनि
सहेको कविता लेख्छु !

गद्य कविता : गाईमारा भर्सेस् भाइमारा - 2018-03-25

स्कुल पढ्दादेखि नै
नगर्नु पर्ने शंका गर्थे
साथीहरूले मलाई ।
गुरूहरू
अापसी कानेखुसी गरेको सुन्थें
साउती मारेको देख्थेँ
यसको पुर्खाले त गाई खान्छ गाई
सायद अहिले पनि खाँदो हो ।

गद्य कविता : नदेख सपना ! - 2018-03-25

जब मेरो मौनता भंग हुनेछ
तब तिम्रो हार हुनेछ
हो,त्यतिबेला के दिन्छौ आफ्नो मानबताको परिचय
प्यारो मान्छे?
म चहान्न आफैलाइ छाडेर आफै संग टुंगिन,
म चहान्न आफैलाई लत्तायर तिमी संग रमाउन,
म भयर पनि म हुन सकिन भने
मेरो हालत के होला !
के तिमी कल्पना गर्न सक्छौ ??

गद्य कविता : देश ! - 2018-03-23

आकाशको कौसीबाट
तुर्लुङ्ङ झुन्डिएको जूनको त्यो फुर्को
तिम्रो जीवनको अँध्यारो बाटोमा उज्यालो हिँड्छ
मेरा उराठ पलहरूमा खुशी मुस्कुराउँछ
सबको निम्ति मुस्कुराउने
सुन्दर जून जस्तै हो देश ।
1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
327377 Times Visited.

Powered by: Exclusively Solution
Top
Content