साहित्यिक गतिविधि - साहित्यिक कार्यक्रम



सम्मान : झरनाको बार्सिकोत्सवमा छतिवनका ३ पत्रकारलाइ सम्मान गरीने ।

झरना साहित्य परिवार मकवानपुरले छतिवनबाट पत्रकारिता गरिरहेका र झरनाको समाचार प्रकाशन तथा प्रचारप्रसारमा सहयोग पुर्याउने ३ जना पत्रकारलाई सम्मान गर्ने भएको छ ।

आगामी ७ गते बकैया गाउँ पालिकाको छतिवनमा गरिने साहित्य बार्सिकोत्सबमा बकैया टाइम्सका सम्पादक तथा बकैयाबाट रिपोर्टिङ गरिरहेक पत्रकार यादव चौलागाईं, खवरब्रेक अनलाइनका सम्पादक तथा पत्रकार महासङ्ग सहसचिव धर्मेन्द्र दाहाल तथा समृद्ध समाज उपसम्पादक प्रमोद अर्याल लाई सम्मान गरीने भएको हो । 

छतिवनबाट साहित्यको बिज छर्दै आइरहेको झरनाले छातिवन स्थायी घर भएका पत्रकार सम्मान गर्न लागेको झरनाका सचीव चिरञ्जीवी लामिछानेले बताउनु भयो । झरनाले आजिवन सद्स्यता वृद्धि गर्दै मकवानपुरे  साहित्यफाँटमा अझै अघि बढ्ने गरि मासिक साहित्य गोस्ठी तथा साहित्यिक पत्रीका २ दसक देखि झरनाले प्रकाशन समेत गर्दै आइरहेको छ ।


यादव चौलागाई

नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

सम्मान : झरनाको बार्सिकोत्सवमा छतिवनका ३ पत्रकारलाइ सम्मान गरीने । - 2018-02-17

झरना साहित्य परिवार मकवानपुरले छतिवनबाट पत्रकारिता गरिरहेका र झरनाको समाचार प्रकाशन तथा प्रचारप्रसारमा सहयोग पुर्याउने ३ जना पत्रकारलाई सम्मान गर्ने भएको छ ।

रुम्जाटार घोषणापत्र -२०७३ । - 2017-03-21

प्रगतिशील लेखक सङ्घ,नेपालको दोस्रो राष्ट्रिय परिषद् बैठक २०७३ फागुन १३/१४ गते, रुम्जाटार, ओखलढुङ्गामा सम्पन्न भएको छ । यस बैठकले रुम्जाटार घोषणापत्र -२०७३ जारी गरेको छ ।

प्रलेस परिसम्वाद कार्यक्रम' शृंखला - ४ सम्पन्न । - 2017-03-20

प्रलेस परिसम्वाद कार्यक्रम' शृंखला - ४ सम्पन्न । प्रगतिशील लेखक सङ्घ, नेपालको आयोजनामा प्रत्येक महिनाको पहिलो शुक्रबार आयोजना हुने 'प्रलेस परिसम्वाद कार्यक्रम' को चौथो शृंखला अन्तर्गत २०७३ साल चैत ४ गते 'जनआन्दोलनमा श्रष्टाहरुले खेलेको भूमिकाको सन्दर्भमा चैत्र ३ र चैत्र ३० को महत्व' विषयमा छलफल भयो । 

मोलुङ फाउण्डेशनकोे आयोजनामा ३ कृतिहरुको लोर्कापण । - 2017-03-20

मिति २०७३ चैत्र ५ गते शनिबारका दिन मोलुङ फाउण्डेशनकोे आयोजनामा पद्मकन्या क्याम्पस,बागबजारमा स्रष्टा खेमराज पोखरेलद्वारा रचित कृतिहरु लोर्कापण कार्यक्रम सम्पन्न भयो । उप्त कृतिहरु सम्पादन खेमराज पोखरेल आफैँले गर्नुभएको हो ।
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
327284 Times Visited.

Powered by: Exclusively Solution
Top
Content