+977-057-521035, 9855070877    info@nabashahitya.org
कृति समिक्षा तथा समालोचना
  • तुषारापातबारे बलराम पौडेलको समिक्षा


  • अन्धसत्ता सूत्रकथाको सुन्दर कृति


  • कृति समिक्षा तथा समालोचना : । आत्मालाप । जीवन एक संघर्ष अनेक मोड


  • कृति समिक्षा तथा समालोचना : । ऋतु फेरिदै जान्छ । सरितको छैठौं कथासंग्रह


  • कथा सङ्ग्रह लिएर नेपाली सहित्य बजारमा मनोज ।


साहित्यिक गतिविधि
कृति लोर्कापण


सरितका प्रतिनिधि कथा


विगत चार दशकदेखि नेपाली साहित्यमा अनवरत रुपमा साधनारत इन्द्रकुमार श्रेष्ठ सरितले साहित्यका विभिन्न विधाहरु जस्तै कथा, लघुकथा, कविता, गीत, गजल, समीक्षा, संस्मरण, उपन्यास आदि लेखनमा कलम चलाइरहेका छन् । साहित्यका विविध विधामा कलम चलाए तापनि सरित् कथाकारका रुपमा परिचित र स्थापित छन् ।

हालसम्म सरितका चारवटा कथा संग्रह, एउटा उपन्यास र एउटा कविता संग्रह प्रकाशित भैसकेका छन् । उनी आधा दजॅनभन्दा बढी साहित्यिक पत्रिकाहरुका सम्पादकका रुपमा पनि परिचित छन् ।

सरितका यिनै साहित्यिक योगदानहरुको कदरगदैॅ कौशिकी द्वैमासिकले  सरितका चुनिएका कथाहरुलाई संकलित गरेर 'सरितका प्रतिनिधि कथा' शीषॅक दिएर प्रकाशन गरेकोछ । यसमा सरितका तेह्रवटा कथा संकलित छन् । यी कथाहरु सरितको कथा संग्रहहरुमा प्रकाशित भैसकेका कथाहरु हुन् ।

यी कथाहरुको समालोचक डा. मधुसूदन गिरिले सांगोपांग मूल्यांकन गरेका छन् । सरितका कथा मन पराउने पाठकहरुका लागि सम्पादित रुपमा आएका यी कथाहरुले पक्कै पनि नवीन कथाकै स्वाद दिनेछन् । सरितका सामाजिक यथाथॅवादी र प्रगतिवादी कथाहरुको रसास्वादन गनॅ  कौशिकी साहित्य प्रतिष्ठ्न" बाट प्रकाशित "सरितका प्रतिनिधि कथा" कथा संग्रह  पढ्नैपनेॅ देखिन्छ ।


नब साहित्य डट ओआरजी



सम्बन्धित थप सामाग्रीहरु

सरितका प्रतिनिधि कथा - 2017-12-17

विगत चार दशकदेखि नेपाली साहित्यमा अनवरत रुपमा साधनारत इन्द्रकुमार श्रेष्ठ सरितले साहित्यका विभिन्न विधाहरु जस्तै कथा, लघुकथा, कविता, गीत, गजल, समीक्षा, संस्मरण, उपन्यास आदि लेखनमा कलम चलाइरहेका छन् । साहित्यका विविध विधामा कलम चलाए तापनि सरित् कथाकारका रुपमा परिचित र स्थापित छन् ।

गजल संग्रह जूनकाे चुम्बनको विमाेचन संम्पन्न । - 2017-04-06

वरिष्ठ गजलकार डाक्टर घनश्याम न्यौपाने परिश्रमीकाे छैटौं गजल सङ्ग्रह जूनकाे चुम्बन चैत्र १९ गते शनिबार बिनायाे क्याफे,अनामनगर काठमाडौँ,मा विमाेचन समम्पन भएको छ । प्रमुख अतिथि प्रा.डा.कृष्णहरि बराल आथित्यतामा समम्पन उप्त कार्यक्रममा स्वागत मन्तव्य कृतिका र पुस्तक प्रकाशक सुशील श्रेष्ठले गर्नुभएको थियो । 

सांस्कृतिक रुपान्तरणका लागि उन्मुक्त आन्दोलन - 2017-04-06

आरनमा कविता दुई कविका २० कविता

डा.परिश्रमीको कृति: "जूनकाे चुम्बनको" विमाेचन गरिने । - 2017-03-29

वरिष्ठ गजलकार डाक्टर घनश्याम न्यौपाने परिश्रमीकाे छैटौं गजल सङ्ग्रह जूनकाे चुम्बन यही चैत्र १९ गते शनिबार अपराह्न १२:३० बजे  बिनायाे क्याफे,अनामनगर काठमाडौँमा विमाेचन हुँदै छ । 

कवि:आर.आर चौलागाईको कविता संग्रह असिम पर्खाईहरु बिमोचन । - 2017-03-25

मकवानपुरका बरिष्ठ कवि आर.आर चौलागाईको असिम पर्खाईहरु नामक कबिता संग्रहको भब्य समारोहका बिच हेटौडामा बिमोचन गरिएको छ । लिपी बुक प्रालि द्धारा प्रकाशन भएको किताबको नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्र्याउने ११ जाना स्रस्टाको हातबाट बिमोचन भएको हो । 

  Contacts
नव साहित्य डट ओआरजी
Main Road,Hetauda , Makwanpur
+977-9851177389
nabasahitya@gmail.com
http://nabasahitya.org
Powered by:  
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
Top