बुढ्यौली साहित्य >>



अन्तर्वार्ता : रामविक्रम थापा - 2018-02-27

अन्तरमनको अनुभूति कलापूर्ण ढङ्गले प्रस्तुत गर्ने प्रक्रिया नै साहित्य हो । साहित्यले सर्जकलाई आत्मसन्तुष्टि मात्र दिदैन अरुलाई आनन्द,सन्देश र मानसिक खुराक पनि दिन्छ । सन्देशमूलक साहित्यले समाजको मनलाई परिवर्तन गरी व्यबहारमा उतार्दा समाज परिवर्तन हुने गर्छ । बिना कल्पना योजना बन्दैन र योजना नबनी कुनै पनि कार्य हुँदैन ।

बुढ्यौली कविता : ॐ कारमा छौं सब - 2017-11-30

आयौं जन्म लिएर कर्मभूमिमा रब्धका कर्मले, खेल्यौं नाटक जिन्दगी र यसमै हाँस्यौ रम्यौं मोहले, साँचो ठानी असत्यलाई युगमा बाँची गुमायौं सब, भन्ने ज्ञान भएर बल्ल सहसा अहिले ॐकारमा छौं सब,

बुढ्यौली गजल : राम कुमार बोहरा - 2017-10-17

साठि काट्न थालिसक्याे समाउन आउ छोरा
बुढेसकालको साहारा बनि रमाउन आउ छोरा

वितेको पल कहिलै फर्काउन नसके पनि
रूपैयाँले साउको हात थमाउन आउ छोरा

संस्मरण : सपनाको अनुभूति - 2017-10-14

दशैको रमझम शुरु भैसकेको थियो दशैको महा- अष्ठमीको अघिल्लो दिन म घर गएको रहेछु । घर भने पहाड़ तिर पर्दो रहेछ । म हिडेर जादै रहेछु । त्यही समयमा एउटा जिप आयो मैले रोके उक्त जिप रोक्यो मैले चिनेको डाइभर रहेछ उसले मलाई ढोका खोली । जिपमा चढायो जिप पनि पजेरो थियो त्यो नपि विद्युत प्राधिकरणको ।
डाइभर म बसेर जादै गर्दा एकसम्म ठाऊँ पार गरी सकेपछि केहि उकालो आयो । उक्त उकालोमा हामी चढेको जिप जादै थियो । अगाड़ीबाट बाटो बन्द छ भनी अज्ञात ठाऊँबाट आवाज आयो अनि गाड़ी मोडिएर अर्को बाटो तिर लाग्यो ।

बुढ्यौली कविता : आज मलाई याद आयो - 2017-10-14

हो,
आज मलाई याद आयो,
मेरो बाउले भनेको कुरा,
ए माइला   .........!

बुढ्यौली कविता : हिड्ने बाटो एकै हो - 2017-10-11

बूढ़ा बूढ़ी सगै बसे पक्का हुन्न हानि
तिमी आगो बन्यौ भने बनौला म पानी
सानो संसार आफ्नै छ भन्ने तिम्ले जानी
हाँसी खुशी बोल्ने गर बनी तिमी ज्ञानी

बुढ्यौली कविता : झुक्किएको जवानी - 2017-10-11

हिजो म चिटिक्क चिटिक्कै परेर
लिपिस्टिक र पाउडर भसक्कै घसेर,
हिड्दा सडकमा नजर केही लडेथे,
रङ्गीन पुतली मनमा उडेथे ।

बुढ्यौली गीत : फुलेको जवानी - 2017-10-08

तिर्थ जाने ए ठूली नानी
फर्किहेर फुलेको जवानी
जम्का भेटैंमा२
पिरती लाग्ला है मन्दीर गेटैंमा ।

कविता : वैराग्य र धुन - 2017-09-24

उमेर हराएकाे
सर्गम बिराएकाे
उनकाे अाँखामा
उकुसकाे जलन थ्याे
न पुत्र थे, न सति ! 
न पुत्री थिन, न पति !!

बुढ्यौली कविता : उत्तरार्ध यौवन - 2017-09-20

ध्यान दिएर सुन मेरा उस जमानाका कुरा
अनि बल्ल तिमिले यस जमानाका कुरा बुझ्नेछौं
नियालेर हेर मेरो चाउरिएको गालालाई
यसमा तिमिले मेरा सन्तानका स्याउ जस्ता गाला देख्नेछौं ।

कविता : धर्म र धराे - 2017-09-17

सिरानमा तकिया 
अाेछ्यानमा तन्ना
अनि सिरक थे सुतेका,
सुत्नु थ्याे, सुतिदिएका थे
पल्टिनु थ्याे रमाइरमाइ ।
मेराे धराे थ्याे त्यहाँ
धर्म रहन्थ्याे त्यहाँ
1 2 NEXT
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
327371 Times Visited.

Powered by: Exclusively Solution
Top
Content