+977-057-521035, 9855070877    info@nabashahitya.org
मोफसल र साहित्य
  • समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू


  • मगर भाषा र साहित्यको विकास


  • नेपालभाषा साहित्यमा प्रगतिशीलता


साहित्यिक गतिविधि


सुभद्रादेवी मदन स्मृति काव्य पुरस्कार बिर्खे अञ्जानलार्इ - 2018-08-21

साहित्य संगम मकवानपुरको ४ भदौमा बसेको बैठकको निर्णय अनुसार थाहा नगरपालिकाका कवि/समालोचक बिर्खे अञ्जानलार्इ सुभद्रादेवी मदन मुडभरी स्मृति काब्य पुरस्कार प्रदान गर्ने भएको छ।

नुवाकोटमा सुनिए सुदेश र देवकी - 2018-08-08

सस्तो भयो जीवन : शीर्षकको कविता वाचन गरिरहँदा कविता सुन्नेहरु हलभरी भए पनि शान्त वातावरण थियो । सदरमुकाम विदुरमा आयोजित नुवाकोट कविता कन्सर्टमा ओजपूर्ण आवाजमा युवा कवि सुदेश सत्याल कविता वाचन गर्दै थिए ।

बद्री भिखारीको कवितासङ्ग्रह "समुद्र साउती" सार्वजनिक - 2018-07-30

कवि बद्री भिखारीको कवितासङ्ग्रह ‘समुद्र साउती’को शिल्पी थिएटरमा विमोचन गरिएको छ । बरिष्ठ कवि तुलसी दिवसको प्रमूख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा समिक्षकको रुपमा कवि श्यामल, स्वप्नील स्मृति, महेश पौडेल, जसराज किराँतीले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका थिए ।

कथा संग्रह ऋतु फेरिँदै जान्छ माथि अन्तरंग विमर्श - 2018-07-30

प्रगतिशील लेखक संघ, केन्द्रीय समितिको आयोजनमा गत साउन ११ गते कथाकार इन्द्रकुुमार श्रेष्ठ सरितको कथा कृति “ऋतु फेरिँदै जान्छ” माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

सङ्गमको सन्ध्यामा छविका ५ कविता - 2018-07-30

साहित्य सङ्गम मकवानपुरको २७४ औं सन्ध्यामा कवि छवि अनित्यका कविता प्रस्तुत भएका हुन् । हरेक महिनाको दोस्रो शनिबार साहित्य सन्ध्या गर्दै आएको सङ्गमले गत शनिवार कवि विशेषका रुपमा छवि अनित्यलाई प्रस्तुत गरेको थियो ।
  Contacts
महेन्द्र ओझा
Hetauda-11, Makawanpur Nepal,
+977-9841957389
nabasahitya@gmail.com
www.nabasahitya.org
Powered by:  
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
Top
Content