+977-057-521035, 9855070877    info@nabashahitya.org
कृति समिक्षा तथा समालोचना
  • तुषारापातबारे बलराम पौडेलको समिक्षा


  • अन्धसत्ता सूत्रकथाको सुन्दर कृति


  • कृति समिक्षा तथा समालोचना : । आत्मालाप । जीवन एक संघर्ष अनेक मोड


  • कृति समिक्षा तथा समालोचना : । ऋतु फेरिदै जान्छ । सरितको छैठौं कथासंग्रह


  • कथा सङ्ग्रह लिएर नेपाली सहित्य बजारमा मनोज ।


साहित्यिक गतिविधि


सङ्गमको नियमित सन्ध्या सम्पन्न - 2018-02-24

मकवानपुरे साहित्यिको अग्रणी संस्था साहित्य सङ्गम मकवानपुरको २७९ औं नियमित साहित्य सन्ध्या शनिबार सम्पन्न भएको छ ।

मकवानपुरमा श्यामप्रसाद स्मृति प्रतिष्ठान स्थापना गरीने - 2018-02-23

नेपाली प्रगतिशील साहित्यका हस्ती श्याम प्रसाद शर्माको स्मृतिमा एक भेलाले आज श्यामप्रसाद स्मृति प्रतिष्ठान, मकवानपुर, प्रदेश नं. ३, नेपाल स्थापना गर्ने निर्णय गरेको छ ।

सम्मान : झरनाको बार्सिकोत्सवमा छतिवनका ३ पत्रकारलाइ सम्मान गरीने । - 2018-02-17

झरना साहित्य परिवार मकवानपुरले छतिवनबाट पत्रकारिता गरिरहेका र झरनाको समाचार प्रकाशन तथा प्रचारप्रसारमा सहयोग पुर्याउने ३ जना पत्रकारलाई सम्मान गर्ने भएको छ ।

श्रद्धाञ्जली : साहित्यकार प्रेमा शाहको निधन - 2017-12-21

विक्रम संवत् २००२ सालमा बीरगञ्जको श्रीपुरमा उनको जन्म भएको थियो । मदन मेमोरियल स्कुल पढ्दै गर्दा ०१६ मा साहित्यिक पत्रिका ‘शारदा’मा उनको ‘प्रतिक्रिया’ शीर्षकको पहिलो कथा छापिएको थियो । त्यसपछि उनले विभिन्न पत्रिकामा कथा र लेखहरु लेखिन् ।

सरितका प्रतिनिधि कथा - 2017-12-17

विगत चार दशकदेखि नेपाली साहित्यमा अनवरत रुपमा साधनारत इन्द्रकुमार श्रेष्ठ सरितले साहित्यका विभिन्न विधाहरु जस्तै कथा, लघुकथा, कविता, गीत, गजल, समीक्षा, संस्मरण, उपन्यास आदि लेखनमा कलम चलाइरहेका छन् । साहित्यका विविध विधामा कलम चलाए तापनि सरित् कथाकारका रुपमा परिचित र स्थापित छन् ।

श्रद्धाञ्जली: साहित्यकार श्यामप्रसाद शर्मा - 2017-05-07

नेपाली साहित्यका धरोहर अग्रज साहित्यकार श्यामप्रसाद शर्माको दुखद निधनले मर्माहत बनाएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा हार्दिक समवेदना अर्पण गर्दछौं । नव साहित्य

शुभकामना: हाम्रो सम्झना / नव बर्ष २०७४ को हार्दिक शुभकामना । - 2017-04-12

नमस्कार नव बर्ष २०७४आगमनको यो पारिलो बिहानीमा सामाजिक उत्तरदईत्वोले अभिभूत भएर नेपाली साहित्यको संरक्षण र सम्बर्धनको हाम्रो पहलगामी कदमलाई आत्मसाथगर्दै, नव साहित्यको विधुतीय अनलाईन साहित्य चौतारीमा बसेर पढ्दै, सिक्दै र हेर्दै रहनुभएका हाम्रा आत्मीय पाठक हरुमा हार्दिकता, यहाका अनेकौं ख्यातिप्राप्त साहित्यकार, नव प्रतिभावान लेखक सहयोगि पाठक सुभेच्छुक, शुभ चिन्तक हरुमा हामि नव साहित्य परिवार संचालकको तर्फवाट हार्दिक शुभकामना ब्यक्त गर्दछौं।

गजल संग्रह जूनकाे चुम्बनको विमाेचन संम्पन्न । - 2017-04-06

वरिष्ठ गजलकार डाक्टर घनश्याम न्यौपाने परिश्रमीकाे छैटौं गजल सङ्ग्रह जूनकाे चुम्बन चैत्र १९ गते शनिबार बिनायाे क्याफे,अनामनगर काठमाडौँ,मा विमाेचन समम्पन भएको छ । प्रमुख अतिथि प्रा.डा.कृष्णहरि बराल आथित्यतामा समम्पन उप्त कार्यक्रममा स्वागत मन्तव्य कृतिका र पुस्तक प्रकाशक सुशील श्रेष्ठले गर्नुभएको थियो । 

सांस्कृतिक रुपान्तरणका लागि उन्मुक्त आन्दोलन - 2017-04-06

आरनमा कविता दुई कविका २० कविता

डा.परिश्रमीको कृति: "जूनकाे चुम्बनको" विमाेचन गरिने । - 2017-03-29

वरिष्ठ गजलकार डाक्टर घनश्याम न्यौपाने परिश्रमीकाे छैटौं गजल सङ्ग्रह जूनकाे चुम्बन यही चैत्र १९ गते शनिबार अपराह्न १२:३० बजे  बिनायाे क्याफे,अनामनगर काठमाडौँमा विमाेचन हुँदै छ । 

कवि:आर.आर चौलागाईको कविता संग्रह असिम पर्खाईहरु बिमोचन । - 2017-03-25

मकवानपुरका बरिष्ठ कवि आर.आर चौलागाईको असिम पर्खाईहरु नामक कबिता संग्रहको भब्य समारोहका बिच हेटौडामा बिमोचन गरिएको छ । लिपी बुक प्रालि द्धारा प्रकाशन भएको किताबको नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्र्याउने ११ जाना स्रस्टाको हातबाट बिमोचन भएको हो । 

  Contacts
नव साहित्य डट ओआरजी
Main Road,Hetauda , Makwanpur
+977-9851177389
nabasahitya@gmail.com
http://nabasahitya.org
Powered by:  
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
Top
Content