+977-057-521035, 9855070877    info@nabashahitya.org
मोफसल र साहित्य
  • समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू


  • मगर भाषा र साहित्यको विकास


  • नेपालभाषा साहित्यमा प्रगतिशीलता


कथा


लघुकथा : फेसबुक साहित्य - 2018-08-31

लघुकथा लेखेर पोस्ट गर्नु छ । मैले भने, कति लाइक आउँछ ? उनले सोधिन् । म लाईकमा रमाउँदिन त्यसैले गन्ने र हेर्ने गर्दिन भने, साहित्यकार तारिफको भोको र ईर्ष्याले जल्ने हुन्छन् उनले भनिन् । सुन्दरीको सुन्दरताको बखान गर्छु ।

बेहोसिका स्वरहरु - 2018-08-27

साह्रै नै निरिह र दयनीय भाव मुहारमा भरेर किस्ने साहुको अगाडी पुग्यो । उसको अनुहार देखेर साहु मोहनप्रसाद्को मुहारमा दयाभावको सट्टामा वितृष्णा भरियो । किस्ने मैलो र थोत्रो सर्ट, पाईन्ट, टाउकामा घेरा धमिलो भएको टोपी र खुट्टामा एउटा पिलन्धरे फित्तेचप्पल लगाएको गरिबी र अभावको भारले थिचिएको प्राणी ।

छोराबुहारी - 2018-07-31

मेरी आमा सधैं पूजापाठ गर्थिन् ईश्वरको भक्ति गर्थिन् । उनी प्रत्येक आइतवार पशुपतिनाथको मन्दिरमा जान्थिन् । उनी चोखीनितीमा ख्याल राख्ने, जातभात मान्ने खालकी थिइन् । जातको कुरामा त उनी सारै कट्टर थिइन्। तल्लो जातको कुनै मानिसलाई घरमा पस्न नदिने, अरुले छोएको नखाने उनको नीति थियो ।
  Contacts
महेन्द्र ओझा
Hetauda-11, Makawanpur Nepal,
+977-9841957389
nabasahitya@gmail.com
www.nabasahitya.org
Powered by:  
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
Top
Content