स्रष्टा परिचय - स्रष्टा कोश र परिचय



स्रष्टा कोश र परिचय : रवि प्राञ्जल

नाम : रविनाथ पौडेल
जन्म : २०१७ जेठ ११ गते, भाटभटेनी, काठमाडौं
शिक्षा : स्नातकोत्तर/ संगीतमा स्नातक (बी म्युज)
विधा : गजल/कविता

पहिलो रचना :

२०३५ मा संरक्षक साप्ताहिकमा प्रभात-संन्ध्या शीर्षकको कविता

प्रकाशित मौलिक कृति :

१) आँसुका फूलहरु (कविता संग्रह वि.सं. २०४१)

२) घामका झुल्काहरु (गीत/गजल संग्रह वि.सं. २०४७)

३) तारदेऊ न माझी दाइ (गजल संग्रह वि.सं. २०४८)

४) उही बाढी उही भेल(गजल संग्रह -२०५२) 


सम्पादित, अनूदित र फुटकर कृति :

१) मधुमास त्रैमासिक प्रधान सम्पादक

२) सोपान

३) अतुलनीय अतुल

४) विभिन्न पत्र-पत्रिकाहरुमा कथा, कविता, गजल, लेख प्रकशित साथै रेडियो नेपाल र नेपाल टेलिभिजनबाट गीतहरू प्रसारित

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
360292 Times Visited.

Powered by: Exclusively Solution
Top
Content