बुढ्यौली साहित्य - गजल



बुढ्यौली गजल : राम कुमार बोहरा

साठि काट्न थालिसक्याे समाउन आउ छोरा
बुढेसकालको साहारा बनि रमाउन आउ छोरा

वितेको पल कहिलै फर्काउन नसके पनि
रूपैयाँले साउको हात थमाउन आउ छोरा

कुहिएकाे छ खरकाे छानाे घाम पानी छेक्दैन
अाेत लाग्ने घर मर्मत गरि बनाउन आउ छोरा

बुढी भएछु सवै कुरा विर्सीन थालें 
बिहे गरि घर जमाउन आउ छोरा

चाहिँदैन ठुला महल झुपडी मै बसौंला
आफ्नै खेत जोति कमाउन आउ छोरा

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
329284 Times Visited.

Powered by: Exclusively Solution
Top
Content