+977-057-521035, 9855070877    info@nabashahitya.org
कृति समिक्षा तथा समालोचना
  • तुषारापातबारे बलराम पौडेलको समिक्षा


  • अन्धसत्ता सूत्रकथाको सुन्दर कृति


  • कृति समिक्षा तथा समालोचना : । आत्मालाप । जीवन एक संघर्ष अनेक मोड


  • कृति समिक्षा तथा समालोचना : । ऋतु फेरिदै जान्छ । सरितको छैठौं कथासंग्रह


  • कथा सङ्ग्रह लिएर नेपाली सहित्य बजारमा मनोज ।


कविता
हाईकु


हाइकु : कृष्ण प्रसाद पौडेलका १० हाइकु



एक छौं हामी
राष्ट्रियताको लागि
नेताको नारा



२.हो महायज्ञ 

ज्ञान वृद्धि नै गर्ने

उदेश्य धन


३.नियम मान्ने

सरकारी भनाइ

मान्छे रुवाइ


४. हामी छौं  स्वच्छ 

अरु भए दुषित

भन्छ कुकर्मी 


५.भइयो ऋणी

अनगिन्ती देशको

भन्दैछौं धनी 


६.नितिमा हामी 

अनीतिमा छन् अरु

भन्छ्न नेता


७. खाँचो छ श्रम

युवाहरु बिदेश

देशको पीडा


८. मैना हो पुस

खै हिमालमा हिउँ

उल्टो मौसम


९. भन्ने स्वतन्त्र 

सल्लाह बिदेशिको

नेपाली नेता


१०. लुगा विदेशी 

भोजन विदेशको 

म देशभक्त


पोखरा लेखनाथ मनपा २५ हेमजा

  Contacts
नव साहित्य डट ओआरजी
Main Road,Hetauda , Makwanpur
+977-9851177389
nabasahitya@gmail.com
http://nabasahitya.org
Powered by:  
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
Top