बाल साहित्य - बालकविता



बालकविता : असन बजार

बाबासँग नाना किन्न असन बजार गएँ
झिलिमली बजार हेर्दा दङ्ग पनि भएँ ।
जताततै गाडी गाडी मान्छे सडकभरि
छलिएँला भन्ने डर लाग्थ्याे घरिघरि ।

काेहि माग्ने सडकमा, काेहि सामान बेच्दै

काेहि  हुन्थे  हताराेमा, काेहि हुन्थे खाेक्दै ।

बाबासँग असन बजार भाेटाहिटी  हिडे

एउटा मिडी किन्नु थियाे पसलभित्र  छिरे ।

पसलेत लुगा भन्दा कुरा बेच्दाे रै छ

झिम्काउँदै अाँखा भन्थ्याे नानी राम्री रै छ ।

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
360304 Times Visited.

Powered by: Exclusively Solution
Top
Content