नव साहित्य - उद्धेश्य तथा परिकल्पना



साहित्यिक रचनाहरुलाई अनलाइन प्रकाशन गर्ने ।

क. संसारभर छरिएर रहेका साहित्यप्रेमी हरुको एउटा साझा चौतारी निर्माण गर्ने ।
ख. रुपान्तरणको लागि साहित्यिक रचनाहरुलाई आलगधारबाट अनलाइन बुलेटिन प्रकाशन गर्ने ।
ग. यो संस्था मुनाफा रहित, जनहितकारी सामाजिक संस्था हुनेछ ।
घ. नेपाली साहित्यमा निरन्तर साधनारत सर्जकका कृतिलाई संरक्षण, सम्बर्द्धन तथा प्रकाशन गर्दै जाने ।
ड. साहित्यिक भ्रमण, अध्यन अनुसन्धान, भेटघाट, सम्मान, गोष्ठीजस्ता रचनात्मक कार्यक्रमहरु गर्ने ।
च. नव लेखकहरुलाई लेखनीमा थप उर्जाभर्न संस्थागत रूपमा नै प्रोत्साहन गर्ने ।
छ. बिश्वप्रसिद्ध सर्जकहरुका कृतिहरुलाई नेपाली भाषामा अनुवादगरी प्रकाशन गर्ने ।
ज. ई-पुस्तकालयको व्यवस्था गर्ने ।

Related Documents:

   Related Pictures:

साहित्यिक रचनाहरुलाई अनलाइन प्रकाशन गर्ने । - 2017-08-31

क. संसारभर छरिएर रहेका साहित्यप्रेमी हरुको एउटा साझा चौतारी निर्माण गर्ने ।
ख. रुपान्तरणको लागि साहित्यिक रचनाहरुलाई आलगधारबाट अनलाइन बुलेटिन प्रकाशन गर्ने ।
ग. यो संस्था मुनाफा रहित, जनहितकारी सामाजिक संस्था हुनेछ ।

रचनाहरुलाई संरक्षण,सम्बर्द्धन,प्रकाशन गर्दै जाने । - 2017-08-31

नेपाली साहित्यप्रेमी हरुको चौतारी निर्माण गर्ने । - 2017-08-31

बृद्ध, बाल अपाङ्ग, महिला मैत्री साहित्यिक कार्यक्रम संचालन गर्ने । - 2017-08-31

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
247274 Times Visited.

Powered by: Exclusively Solution
Top
Content