नव साहित्य - संक्षिप्त चिनारी



नव साहित्य

हामी एउटा खुशीको कुरा सहस्र जानकारी गराउछौँ आजको नेपाली समाज र यससँग सम्बन्धित कला, साहित्य, सङ्गीतलाई प्रतिनिधि बिषय बनाएर प्रगतिशील नेपाली साहित्य समाजलाई प्रगतिपथमा लैजान स्थापना गरिएको साहित्यिक अनलाइन पत्रिका हो नव साहित्य । 

अझ प्रगतिशील साहित्य लेखनधारका थुप्रै नेपाली साहित्यिक सर्जकहरुले साहित्य विधामा चलाउनुभएको कलमको वास्तविक प्रमाण पनि हो हाम्रो पत्रिका । नव साहित्य आलगधारबाट सामाजिक रुपान्तरणको लागि साधनारत तिनै नविन तथा ख्यातिप्राप्त साहित्यकारहरुको निरन्तर प्रयासमा खोजिएको समतामूलक नवयुगको एउटा संस्थागत साहित्य समाज हो । कथा, कबिता, गीत, गजल, निबन्ध जस्ता साहित्यिक विधा अन्तरगत रहेर लेखिएका सामाजिक जनबोलीलाई संस्थागत रुपबाट नै संरक्षण, सम्बर्द्धन, बिकास आवश्यक देखिएर वि.सं. २०७२ सालमा महेन्द्र ओझाले नव साहित्य डट कम नामको डामिन दर्ता गराई स्थापाना गराईएको यो अनलाइन आजको परिमार्जनमा नव साहित्य डटओआरजी को रुपमा संचालित छ ।

आजको २१ औं शताब्दीको प्रबिधि र बिकासको उच्चतम प्रयोग गर्दै प्रबिधिनै बिकासको सूचकाङ्क हो । साथै क्षेत्राधिकारको हिसाबले संस्थागत रुपमा परिमार्जित गराउँदै संसारभर छरिएर रहेका प्रगतिशील साहित्यप्रेमीहरुको एउटा साझा चौतारी निर्माण गर्ने उद्देश्य बोकेर हेडम्बा पब्लिकेशन प्रा.लि. नामको प्रकाशक कम्पनि स्थापना गराई त्यसै द्वारा सन्चालित यो अनलाइन नितान्त नेपाली साहित्यको संरक्षणमा लागिपर्ने कूरा अवगत गराउंछौं ।


  • नाम : नव साहित्य  (Naba Sahitya)
  • ठेगाना : मकवानपुर, जिल्ला हेटौडा उप-महानगरपलिका – ११
  • स्थापना : २०७२/०८/१६ गते आइतबार (2 December 2015, Wednesday)  
  • संस्थापक : महेन्द्र ओझा
  • दोस्रो संस्करणमा : निर बहादुर भण्डारी  
  • सम्पर्क मोबाईल  : +977- 9851177389, 9841957389
  • इमेल ठेगाना : nabasahitya@gmail.com
संस्थाको आर्थिक स्रोत:
  1. सदस्यता वापत प्राप्त प्रवेश शुल्क र सदस्यता नबिकरण शुल्कको रकम ।
  2. कसैले स्वेच्छाले दिएको अनुदान, सहायता वापत प्राप्त रकम ।
  3. अनलाइनको चल-अचल सम्पत्ति वा अन्य वस्तुको विक्रीबाट प्राप्त रकम ।
  4. विदेशी संस्था व्यक्ति वा अन्तरराष्ट्रिय संघ संस्थाबाट सहयोग वापत प्राप्त रकम ।
  5. स्थानीय निकायबाट प्राप्त अनुदान वा सहयोग वापत प्राप्त रकम ।
  6. अनलाइनद्धारा संचालित कार्यक्रमहरुबाट उठेको आर्थिक सहयोग बापतको रकमहरु ।
  7. नेपाल सरकारका विभिन्न निकायहरु बाट संस्थाको स्थर उन्नतिको निम्ति प्रदान गरीने अनुदान रकम ।
सहयोग गर्न चाहने दाताहरुको लागि : हिमालयन बैँकको हेटौडा र देशैभरका शाखामा तथा विदेशबाट पनि सहयोग गर्न सकिने ।
बैँक खाता नम्बर : 026-05654170017 (हिमालयन बैँक, हेटौडा, मकवानपुर ) 

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित नव साहित्य 
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल


नव साहित्य - 2016-12-07

हामी एउटा खुशीको कुरा सहस्र जानकारी गराउछौँ आजको नेपाली समाज र यससँग सम्बन्धित कला, साहित्य, सङ्गीतलाई प्रतिनिधि बिषय बनाएर प्रगतिशील नेपाली साहित्य समाजलाई प्रगतिपथमा लैजान स्थापना गरिएको साहित्यिक अनलाइन पत्रिका हो नव साहित्य । 

अझ प्रगतिशील साहित्य लेखनधारका थुप्रै नेपाली साहित्यिक सर्जकहरुले साहित्य विधामा चलाउनुभएको कलमको वास्तविक प्रमाण पनि हो हाम्रो पत्रिका । नव साहित्य आलगधारबाट सामाजिक रुपान्तरणको लागि साधनारत तिनै नविन तथा ख्यातिप्राप्त साहित्यकारहरुको निरन्तर प्रयासमा खोजिएको समतामूलक नवयुगको एउटा संस्थागत साहित्य समाज हो । कथा, कबिता, गीत, गजल, निबन्ध जस्ता साहित्यिक विधा अन्तरगत रहेर लेखिएका सामाजिक जनबोलीलाई संस्थागत रुपबाट नै संरक्षण, सम्बर्द्धन, बिकास आवश्यक देखिएर वि.सं. २०७२ सालमा महेन्द्र ओझाले नव साहित्य डट कम नामको डामिन दर्ता गराई स्थापाना गराईएको यो अनलाइन आजको परिमार्जनमा नव साहित्य डटओआरजी को रुपमा संचालित छ ।

आजको २१ औं शताब्दीको प्रबिधि र बिकासको उच्चतम प्रयोग गर्दै प्रबिधिनै बिकासको सूचकाङ्क हो । साथै क्षेत्राधिकारको हिसाबले संस्थागत रुपमा परिमार्जित गराउँदै संसारभर छरिएर रहेका प्रगतिशील साहित्यप्रेमीहरुको एउटा साझा चौतारी निर्माण गर्ने उद्देश्य बोकेर हेडम्बा पब्लिकेशन प्रा.लि. नामको प्रकाशक कम्पनि स्थापना गराई त्यसै द्वारा सन्चालित यो अनलाइन नितान्त नेपाली साहित्यको संरक्षणमा लागिपर्ने कूरा अवगत गराउंछौं ।


मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
374963 Times Visited.

Powered by: Exclusively Solution
Top
Content