स्रष्टा परिचय - स्रष्टा कोश र परिचय



स्रष्टा कोश र परिचय : डा.घनश्याम न्यौपाने

नाम : डा. घनश्याम न्यौपाने
साहित्यिक नाम : डा. घनश्याम “परिश्रमी-घनु परिश्रमी
जन्ममिति : वि.सं. २०१५–०३–०४, सन् १८ जुन १९५८
जन्मस्थान : श्रीकृष्णगण्डकी –२, बलाम नित्यडाँडा, स्याङ्जा, ग.अ.
मातापिता : तारादेवी न्यौपाने, स्व. रुक्माङ्गद न्यौपाने

व्यक्तिगत विवरण

१. नाम : डा. घनश्याम न्यौपाने

२. साहित्यिक नाम : डा. घनश्याम “परिश्रमी-घनु परिश्रमी 

३. जन्ममिति : वि.सं. २०१५–०३–०४, सन् १८ जुन १९५८ 

४. जन्मस्थान : श्रीकृष्णगण्डकी –२, बलाम नित्यडाँडा, स्याङ्जा, ग.अ.

५. मातापिता : तारादेवी न्यौपाने, स्व. रुक्माङ्गद न्यौपाने 

६. पत्नी : राधादेवी न्यौपाने 

७. सन्तान (पुत्रहरू) : सुवर्ण न्यौपाने, सुशील न्यौपाने “सौरभ” 

८. धर्म : हिन्दू –(जन्मका आधारमा)

९. राष्ट्रियता : नेपाली 

१०. शैक्षिक योग्यता : 

क) एम. ए . नेपाली

ख) आचार्य संस्कृत साहित्य

ग) विद्यावारिधि (पिएच्. डी.) नेपाली र हिन्दी गजलको विश्लेषणात्मक अध्ययन शीर्षकमा

११. व्यवसाय : प्राध्यापन एवम् साहित्यिक पत्रकारिता

१२. अनुभव :विद्यालय तहमा २०३३ पौष २ गतेदेखि २०४२ आषाढ मासान्तसम्म अध्यापन,

२वर्ष प्रावि शिक्षक, २वर्ष निमावि शिक्षक, २वर्ष मावि शिक्षक र २वर्ष मावितहमा प्रधानाध्यापक

– त्रि.वि. अन्तर्गतका सम्बन्धनप्राप्त क्याम्पसहरुमा 

: बन्दीपूर क्याम्पसमा सहायक प्राध्यापक २०४२ श्रावण १ गतेदेखि २०४५ मंसिर ११ गतेसम्म र 

: का.वा. क्याम्पस प्रमुख, २०४३ आश्विनदेखि चैत्रसम्म । 

: आदिकवि भानुुभक्त क्याम्पस, दमौलीमा सहायक प्राध्यापक २०४५ मंसिर ६ गतेदेखि २०४६ चैत्र २६ सम्म 

 : दिव्यज्योति बहुमुखी क्याम्पसमा सहायक प्राध्यापक २०४७ मंसिर १६ गतेदेखि २०५० आषाढ २१ गतेसम्म 

नि. क्याम्पस प्रमुख २०४८ चैत्र ११ देखि २०४९ कार्तिक १९ गतेसम्म ।

– त्रि.वि. अन्तर्गतका आंगिक क्याम्पसहरुमा 

: तेह्राथुम क्याम्पसमा, सहायक प्राध्यापक २०५० आषाढ २२ गतेदेखि २०५० साउन १९ गतेसम्म । 

: महेन्द्र रत्न बहुमुखी क्याम्पसमा, सहायक प्राध्यापक २०५० साउन २० गतेदेखि २०५२ बैशाख ६ सम्म । 

: ठाकुरराम बहुमुखी क्याम्पसमा, सहायक प्राध्यापक २०५२ बैशाख ७ गतेदेखि २०५२ असार १२ सम्म ।

उप प्राध्यापक २०५२ असार १३ देखि २०५९ कार्तिक २५ सम्म ।

: भैरहवा बहुमुखी क्याम्पसमा, उप प्राध्यापक २०५९ कार्तिक २६ गतेदेखि २०६६ असोज २८ सम्म । 

: सह प्राध्यापक २०६६ असोज २९ देखि २०७३पौष मसान्तसम्म । 

: विश्वभाषा क्याम्पसमा सह प्राध्यापक २०७३ माघ १ गतेदेखि ।


– त्रि.वि. अन्तर्गतका आंगिक क्याम्पसहरुमा प्राज्ञिक तथा प्रशासनिक पदहरुमा

: विभागीय प्रमुख, नेपाली बिभाग, २०५४ भाद्र १३ देखि २०५८ साउन १० सम्म ठाकुरराम बुहमुखी क्याम्पसमा 

: सहायक क्याम्पस प्रमुख २०५८ साउन ११ गतेदेखि २०६९ कार्तिक १० गतेसम्म, ठाकुरराम बहुमुखी क्याम्पसमा ।

: कार्यक्रम संयोजक, एम.बि.एस. कार्यक्रम, २०५८ भाद्र देखि २०६९ कार्तिक १० गतेसम्म, ठाकुरराम बहुमुखी 

क्याम्पसमा । 

: सहायक क्याम्पस प्रमुख २०६० भदौ १ गतेदेखि २०६८ चैत्र २५ गतेसम्म, भैरहवा बहुमुखी क्याम्पसमा 

: नि. क्याम्पस प्रमुख २०६८ चैत्र २६ देखि २०६९ बैशाख २६ सम्म, भैरहवा बहुमुखी क्याम्पसमा । 

: क्याम्पस प्रमुख २०६९ बैशाख २७ देखि २०७३ बेशाख २६ सम्म, भैरहवा बहुमुखी क्याम्पसमा । 

: कार्यक्रम संयोजक, भैरहवा बहुमुखी क्याम्पसमा एम.ए. नेपाली कार्यक्रम आरम्भ भएदेखि २०६९ बैशाख २५ 

गतेसम्म । 

:व्यवस्थापन समिति सदस्य, भैरहवा बहुमुखी क्याम्पस, २०६० देखि २०६९ चैत्र २५ गतेसम्म ।

: व्यवस्थापन समिति अध्यक्ष, भैरहवा बहुमुखी क्याम्पस, २०६८ चैत्र २६ देखि २०७३ बैशाख २६ सम्म ।

: कार्य समिति सदस्य सचिव, भैरहवा बहुमुखी क्याम्पस, २०६० देखि २०६९ चैत्र २५ गतेसम्म ।

: कार्य समिति अध्यक्ष, भैरहवा बहुमुखी क्याम्पस, २०६८चैत्र २६ देखि २०७३ बैशाख २६ सम्म ।


सम्प्रति : (सहप्राध्यापक नेपाली विभाग) विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्ग काठमाडौँ, २०७३ माघ १ गते देखि

१३. प्रकाशन :

क) अन्त्यमा (खण्डकाव्य) २०३६

ख) यो मौसम (गजलसङ्ग्रह ) २०५०

ग) घामको छहारीमा (गजलसङ्ग्रह ) २०५३

घ) साहित्य सन्दर्भ (समालोचनासङ्ग्रह ) २०५५

ङ) जुनुमामा (बाल गजलसङ्ग्रह ) संयुक्त २०६०

च) जून चुहेको रात (गजलसङ्ग्रह ) २०६०

छ) अनिवार्य नेपाली (स्नातक तहको पाठ्यपुस्तक) २०६०

ज) आधुनिक नेपाली व्याकरण २०६२ 

झ) राम्रा चाचा मीठा पापा –बालगजल सङ्ग्रह ) २०६३ 

ञ) गजल भूमिकावली (भूमिकासङ्ग्रह) २०६३ 

ट) गजल सौन्दर्य मीमांसा (अनुसन्धानात्मक सैद्धान्तिक समालोचना) २०६४ द्वि. सं. २०६६

ठ) अनिवार्य नेपाली स्नातक तह २०६६

ड) साधारण नेपाली बि. एड २०६६

ढ) अनिवार्य नेपाली स्नातक तह २०६८

ण) साहित्य निरूपण (समालोचनासङ्ग्रह) २०६९

त) कविता कानन (कविता सिद्धान्तकाव्य) २०७१

थ) समीक्षा समाहरण (समीक्षासङ्ग्रह ) २०७१

द) पाश्चात्य साहित्य चिन्तन (सैद्धान्तिक समालोचना ) २०७२

ध) जूनको चुम्बन (गजलसङ्ग्रह ) २०७३ 

न) पुष्पम् पत्रम् मुक्तकसङ्ग्रह) २०७३

प) विभिन्न पत्रपत्रिकाहरुमा कविता, गीत, गजल, एकाङ्की, कथा, लेख–निबन्ध र समीक्षा:समालोचनाहरू प्रकाशित

१४. पुरस्कार, अभिनन्दन तथा सम्मान :

राष्ट्रिय शिक्षा पुरस्कार २०४६ 

महेन्द्र विद्याभूषण (क) २०६२

रत्न पुरस्कार (२०५४) समता साहित्य परिवार इलामबाट 

कालीगण्डकी कला साहित्य पुरस्कार २०५५ स्याङ्जा साहित्य प्रतिष्ठानबाट

कृष्णजङ्ग डम्बरजङ्ग पुरस्कार २०५९ त्रिवेणी साहित्य परिषद् नवलपरासीबाट

भवानी भिक्षु पुरस्कार २०६४ रूपक स्मृति प्रतिष्ठान काठमाडौं र नव कपिलवस्तु साहित्यिक प्रतिष्ठानबाट

सुकदेव सुकुमाया लामिछाने बालसाहित्य पुरस्कार २०६५,सिद्धार्थ साहित्य परिषद् भैरहवाबाट

रत्न श्रेष्ठ पुरस्कार २०६५ रत्न श्रेष्ठ पुरस्कार गुठी बागलुङबाट गजल सौन्दर्य मीमांसा कृतिका लागि

सिद्धार्थ साहित्य पुरस्कार २०६८, सिद्धार्थ साहित्य परिषद् भैरहवाबाट

गजल विद्वत् शिरोमणि उपाधिसहित पुरस्कार र अभिनन्दन २०६९, नेपाल प्रज्ञा प्रतिष्ठान र छन्दवादी समाज नेपालबाट

त्रि.वि.उत्कुष्ट सेवा पुरस्कार २०६९, त्रिभुवन विश्विद्यालयबाट

सिसास एभरेष्ट साहित्यिक पुरस्कार २०७१, सिर्जनशील साहित्यिक समाज, रूपन्देहीबाट

आर.पी. शर्मा शिक्षा पुरस्कार २०७२, तन्नेरी द्वेमासिक पत्रिका काठमाडौबाट

बोधनाथ हिमकुमारी लामिछाने स्मृति पुरस्कार२०७४,पल्लव साहित्य प्रतिष्ठान चितवन, नारायणघाटबाट

अभिनन्दन २०५५ मेदिनी साहित्यिक पत्रिका सिन्धुलीबाट

अभिनन्दन २०६० सुदूर पश्चिमाञ्चल गजलमञ्च कैलालीबाट


अभिनन्दन २०६० राइजिङस्टार सामुदायिक विकास प्रतिष्ठान, भुमही नवलपरासीबाट

अभिनन्दन २०६१ नवलपरासी साहित्य परिषद्बाट

अभिनन्दन २०६१ मोतीराम गजलमञ्च मोरङबाट

अभिनन्दन २०६१ सिद्धार्थ साहित्य कोसेली भैरहवाबाट 

अभिनन्दन २०६२ अनुराग साहित्य समाज देवदह रूपन्देहीबाट

अभिनन्दन २०६३ गजल सागर नेपाल तथा यूराशिया रेयूकाई १६औं शाखा बुटवलबाट

अभिनन्दन २०६३ नवज्योति यूवा क्लव रामनगर नवलपरासीबाट

अभिनन्दन २०६४ ५०औं वर्ष प्रवेशका अवसरमा १३ वटा साहित्यिक संस्थाहरुबाट संयुक्त रूपमा

अभिनन्दन २०६४ गजलमञ्च मकवानपुरबाट

अभिनन्दन २०७२ नेपाल गजल गायन समूह नवलपरासीवाट

अभिनन्दन २०७२ परिवर्तन सरगम साहित्य प्रतिष्ठान नेपालबाट

अभिनन्दन २०७४ कर्णाली कला संस्कृति प्रतिष्ठान काठमाडौँ नेपालबाट

सम्मान २०५४ दीपेन्द्र मा.वि. सर्दी नवलपरासीबाट रजत जयन्ती समारोहमा

सम्मान २०५८ कलाकुञ्ज पुस्तकालय तथा रौतहट रश्मि(त्रैमासिक) गौरबाट

सम्मान २०५८ देवकोटा स्मृति सभा कलैयाबाट 

सम्मान २०५८ बीरगन्ज जेसिसबाट 

सम्मान २०५८ नव सृजना साहित्य समूह मकवानपुरबाट

सम्मान २०५९ मृगतृष्णा साहित्य डबली मकवानपुरबाट

सम्मान २०५९ मकवानपुर साहित्य संगमबाट 

सम्मान २०५९ सूर्योदय प्रतिष्ठान चन्द्रनिगाहपुरबाट

गजलश्री सम्मान २०६० वसुन्धरामान प्रज्ञाप्रतिष्ठान काठमाडौंबाट 

तन्नेरी प्रतिभा सम्मान २०६० तन्नेरी प्रकाशनबाट

सम्मान २०६० भेरी साहित्य समाज नेपालगन्जबाट

गजलज्ञानमणि उपाधिसहित सम्मान २०६१ नमुना साहित्यिक समाज नवलपरासीबाट 

सम्मान २०६२ कालिका एफ.एम. प्रा.लि. चितवनबाट

सम्मान २०६४ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार शाखाबाट

सम्मान २०६४ शुक्ला साहित्य संगम तनहुँबाट 

सम्मान २०६५ कालीगण्डकी साहित्य समाज स्याङ्जाबाट

सम्मान २०६६ बर्दघाट बजार विकास समितिबाट

सम्मान २०६७ पर्वत साहित्य सङ्गम कुश्माबाट 

सम्मान २०६८ श्री वीरेन्द्र उ.मा.वि.स्याङ्जाबाट स्वर्ण जयन्ती समारोहमा विशिष्ट व्यक्तित्वका रूपमा 

सम्मान २०६९ प्रतीक प्रकाशन विरगंजबाट

बैजयन्ती सम्मान २०६९ शब्दार्थ प्रकाशन, काठमाडौँबाट

सम्मान २०७० लक्ष्मी स्मृति साहित्य समाज, नवलपरासीबाट

गजल वर्ष सम्मान २०७० महाकाली गजल प्रतिष्ठानबाट

भानु सम्मान २०७१, सिद्धार्थ साहित्य परिषद्बाट

विशिष्ट सम्मान २०७१ अन्तर्राष्ट्रिय नेपाली गजल महोत्सव, आयोजकसमितिबाट

नेपाल गजल गौरव सम्मान २०७१, लुम्बिनी बाङ्मय प्रतिष्ठान, रूपन्देहीबाट ।

गजल प्रतिभा सम्मान–२०७१ गजल सन्ध्या पोखराबाट ।

गजल महागुरु सम्मान–२०७१, एकीकृत अखिल नेपाल जनसांस्कृति महासंघ, चितवनबाट

प्रकाश राजापुरी गजल सम्मान–२०७१, मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान, नेपालगन्जबाट

सम्मान २०७१, परिवर्तन सरगम साहित्यिक प्रतिष्ठान, काठमाडौँबाट ।

सम्मान २०७१, सिद्धार्थनगर उद्योग वाणिज्य संघ ,रूपन्देहीवाट ।

सम्मान, २०७२, झापाली साहित्य समाज, विर्तामोड झापाबाट ।

सम्मान, २०७२, २०२ औँ भानुजयन्ती समारोह आयोजक समिति बेनी म्याग्दीबाट ।

सम्मान, २०७३, नारी साहित्य समाज नवलपरासीबाट ।

राष्ट्रिय प्रतिभा सम्मान२०७३, मातृभूमि साहित्यिक समाज, मकवानपुरबाट ।

गजल वर्ष सम्मान२०७३,नमस्ते साहित्य परिषद, ओखलढुङ्गाबाट ।

सम्मान२०७४,विशिष्ट व्यक्तित्वका रूपमा,जनता मावि बिर्घा अर्चले स्याङ्जाको स्वर्ण महोत्सव समारोहबाट

सम्मान२०७४, सूर्यभक्त–पतनादेवी मेमोरियल कलेज, गैँडाकोटबाट ।

सम्मान२०७४, समर्पण साहित्य समाज माई नपा इलामबाट ।

सम्मान २०७४ गजलमञ्च मकवानपुरबाट ।

सम्मान२०७४ हातेमालो साहित्य सङ्गम, केन्द्रीय समिति काठमाडौँबाट ।

१५. सम्पादन :

झन्डै एक दर्जन भन्दा बढी जर्नल, साहित्यिक तथा समाचार पत्रिकाहरूको सम्पादन

१६. संलग्नता :

अध्यक्ष : प्रेमा वाङ्मय प्रतिष्ठान नवलपरासी 

प्रमुख सल्लाहकार : नवलपरासी साहित्य परिषद् 

प्रमुख सल्लाहकार : छन्दवादी समाज नेपाल

सल्लाहकार : लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल 

सल्लाहकार : वीरगन्ज साहित्य परिषद् 

सल्लाहकार : सिर्जनशील साहित्य समाज, रूपन्देही

सल्लाहकार : विश्वशान्ति साहित्य समाज, रूपन्देही

मानार्थ सदस्य : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कतार शाखा

केन्द्रीय सदस्य : प्रगतिशील लेखक संघ नेपाल 

सल्लाहकार : खोज अनलाइन काठमाडौँ

१७. प्रवर्तन : मिश्रणवाद (mixturism) २००८ देवी पन्थीसँग संयुक्त रूपमा

१८. भ्रमण : नेपाल, भारत, भुटान, कतार

१९. भाषा ज्ञान :

नेपाली, संस्कृत, हिन्दी, अङ्ग्रेजी र भोजपुरी

२०. सम्पर्क र पत्राचार :

त्रिवि, विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्ग काठमाडौँ ।

मोबाइल ९८५७०१५२०९/९८४७०२३०१२/९८००७०४४७८

इमेल : dparishramee@gmail.com

Related Documents:

   Related Pictures:

स्रष्टा कोश र परिचय : ऋषि तिवारी - 2018-01-17

नाम : ऋषि तिवारी
साहित्यिक नाम : चन्चल
इमेल ठेगाना : rishitiwari0029@gmail.com
मोबाइल सम्पर्क : +9779842043628 तथा 9842245556
जन्ममिती : 2029/5/17

स्रष्टा कोश र परिचय : धीरकुमार श्रेष्ठ - 2017-12-27

नाम : धीरकुमार श्रेष्ठ
साहित्यिक उपनाम : निमिष, अभिमन्यु
माता : सुवर्णलक्ष्मी श्रेष्ठ
पिता : भरतबहादुर श्रेष्ठ
जन्म मिति/स्थान : ०१८ साल असार २५/पकरी ६, सोनरा, सप्तरी
शिक्षा : स्नातकोत्तर (नेपाली), बी.एल.

स्रष्टा कोश र परिचय : डा.घनश्याम न्यौपाने - 2017-12-27

नाम : डा. घनश्याम न्यौपाने
साहित्यिक नाम : डा. घनश्याम “परिश्रमी-घनु परिश्रमी
जन्ममिति : वि.सं. २०१५–०३–०४, सन् १८ जुन १९५८
जन्मस्थान : श्रीकृष्णगण्डकी –२, बलाम नित्यडाँडा, स्याङ्जा, ग.अ.
मातापिता : तारादेवी न्यौपाने, स्व. रुक्माङ्गद न्यौपाने

स्रष्टा कोश र परिचय : सरिता तुलाधर - 2017-12-25

नाम : सरिता तुलाधर
ईमेल : saritaatuladhar@gmail.com
जन्ममिती : २०२२/०९/१८
सम्पर्क नम्बर : ९८४२२४४५९४

स्रष्टा कोश र परिचय : मातृका पोख्रेल - 2017-12-19

जन्म मिति : ९ असार २०२३
: 23 June 1966
पिता : नन्दलाल पोखरेल
माता : सीतादेवी पोखरेल
जन्मस्थान : ठानागाउँ गाविस–४, थामखर्क, उदयपुर
शिक्षा : एम.ए. (नेपाली), त्रिभुवन विश्वविद्यालय

स्रष्टा कोश र परिचय : हुसैन खाँ - 2017-10-23

साहित्यिक परिचय
नाम : हुसैन खाँ
साहित्यिक नाम : हुसैन खाँ
सम्पर्क : +977- 9845710986
जन्ममिति : २०१२।०९।०१
जन्मस्थान : कपिलवस्तु, नेपाल

स्रष्टा कोश र परिचय : गोर्खे साइँलो - 2017-10-23

सङ्क्षिप्त परिचय
वास्तविक नाम : ऋषिप्रसाद लामिछाने
साहित्यिक नाम : गोर्खे साइँलो' (ऋषिप्रसाद लामिछाने)
सम्पर्क : +977- 9855055351, 9804255351
E-mail : gorkhesailo@yahoo.com
Website : www.pallawa.com.np

स्रष्टा कोश र परिचय : गोवर्धन पूजा - 2017-10-22

साहित्यीक परिचय :
नाम : राजेन्द्र श्रेष्ठ 
सहित्यिक नाम : गोवर्धन पूजा 
जन्म स्थान : चैनपुर, चितवन, नारायणी अंचल 
जन्म मिति : जनैपूर्णिमा, २०२७ 
अध्ययन : एम ए भूगोल र नेपाली 

स्रष्टा कोश र परिचय : पोष्टराज चापागाईं - 2017-10-16

नाम : पोष्टराज चापागाईं 
साहित्यिक नाम : ‘राज’
इमेल : postrajchapagainraj@gmail.com
सम्पर्क : +977- 9841408857
जन्ममिति : २०१६
जन्मस्थान : इलाम

स्रष्टा कोश र परिचय : लोकनाथ भुषाल - 2017-10-15

नाम : लोकनाथ भुषाल
साहित्यिक नाम : घायलश्री
इमेल :  ghayalsri@gmail.com 
सम्पर्क : +977- 9847138706
जन्ममिति : २९/असार

स्रष्टा कोश र परिचय : लक्ष्मण बर्तौला - 2017-10-14

कामकाजी नाम : लक्ष्मण बर्तौला
साहित्यिक नाम : बिर्खे अञ्जान
जन्म स्थान : चितवन
हाल :  थाहा नगरपालिका -३,  मकवानपुर

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
247200 Times Visited.

Powered by: Exclusively Solution
Top
Content